दुर्घटना न्यूनिकरणका लागी सचेतना

दुर्घटना न्यूनिकरणका लागी सचेतना


मङ्लबार, असार २४, २०७६


दुर्घटना न्यूनिकरणका लागी सचेतना

सवारी निमय उल्लघंन गर्नेको कमी छैन जिल्लामा । सवारी नियम पालना नगरेपछि दुर्घटना बढ्नु स्वभाविक नै हो । जिल्ला टूाफिक कार्यालयको तथ्याङ्क अनुसार बर्षेनी सवारी दुर्घटनाको दर बढ्दो छ । दुर्घटना न्यूनिकरणका लागी कार्यालयले बिभिन्न अभियानहरु संचालन पनि गरिरहेकै छ । तर प्रभावकारीता भने खासै देखिएको छैन । शनिवारबाट कार्यालयले प्रतिवद्धता पत्रमा हस्ताक्षर संकलन अभियान शुरु            गरेको छ । अभियानले सवारी चालक र धनीलाई थप जिम्मेवारी बनाउने र दुर्घटना दर घट्ने विश्वास कार्यालयले लिएको छ । अभियान सफलताको हामी पनि कामना गर्छाै ।
प्रतिबद्धतापत्रमा अनुसार सवारी मादक पदार्थ सेवान गरी मादक पदार्थ चलाउने छैनौ, अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउन दिने छैनौ, सधै ट्राफिक नियमको पालन गर्ने छौ भनि उल्लेख गरिएको छ । प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका सवारी चालक र धनीले साच्चै प्रतिवद्धता पूरा गर्लान्   त ! सवारी दुर्घटना हुनुमा मुख्यतया चालककै लापरवाही हुन्छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, द्रुत गतिमा सवारी हाक्ने जस्ता प्रवृतिले दुर्घटनाको जोखिम बढाउने गर्छ । हस्ताक्षर गरेको प्रतिवद्धतालाइ आत्मसाथ गरेर पालना गर्ने हो भने दुर्घटनाको संख्यामा केही हद सम्म कमी आउनेमा कुनै शंका छैन । त्यसो त    सवारी चालक र धनीलाइ मात्र दोष दिनु उपयुक्त हुदैन । एक त नियमनकारी निकाय टूाफिक कार्यालयको आखा सबै ठाउँमा पुग्नु   जरुरी छ । साथै सडकमा हिड्ने पैदलयात्रुहरुले टूाफिक नियमको पालना गर्नुपर्छ । फुटपाथ अतिक्रमण गरी राखिएको पसलहरु                 हटाइनुपर्छ । अनि मात्र फुटपाथमा पैदलयात्रु हिड्न पाउछन् भने सडकमा सवारी ।
सवारी दुर्घटना न्यूनिकरणका लागी सबै सचेत हुनु आवश्यक               छ । ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम संचालन हुनुपर्छ । कार्यालयले चेकजाँचमा कडाइ गर्नुपर्छ । साथै जिल्लाका सबै सरोकारवालाले कार्यालयले संचालन गरेको अभियानमा साथ दिनुपर्छ । अनि मात्र         सवारी दुर्घटनालाइ न्यूनिकरण गर्न सकिन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda