ग्रामीण क्षेत्रमा तीब्र विद्युतीकरण

ग्रामीण क्षेत्रमा तीब्र विद्युतीकरण


बुधबार, असार २५, २०७६


ग्रामीण क्षेत्रमा तीब्र विद्युतीकरण

गोरखा ः  विद्युत सेवाबाट वञ्चित जिल्लाका ग्रामीण क्षेत्रमा तीब्र विद्युतीकरण सुरु भएको छ । चालु आर्थिक बर्ष सिम्जुङ्ग, मुच्चोक,           सौरपानी लगायतका ठाउँमा विद्युत विस्तार भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
‘मुच्चोकको (धारापानी, आइडाडा, राम्चे), सिम्जुङ्गको                 (पोखरीडाडा, पोखरेटार) र वालुवामा लाइन विस्तार भएर वत्ति बल्न शुरु भइसक्यो,’ गोरखा          वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले भने, ‘केही ठाउँमा बत्ती बाल्ने अन्तिम तयारीमा छौ ।’ सिम्जुङको ढोडेनी, सौरपानीको घुन्चोकटार, मुच्चोकको मुच्चोकटार र कुसुण्डेमा केही दिनमा स्थानीयले विजुली उपभोग गर्न पाउनेछन् । ‘तार टागिसक्यौ, ट्रान्सफर्मर पनि लगिसकेका छौ, अव जडान गर्ने काम मात्र बाँकी छ,’ न्यौपानेले भने । हंसपुरको काफलडाँडा, धादिङगरा, घोगेनी र लप्सीबोटमा पनि विद्युत पुगेको छ । बारपाकमा केन्द्रीय प्रशारणको लाइन विस्तार गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेको कार्यालयले जनाएको             छ । लाङ्घाली सप्लायर्स एण्ड निर्माण सेवा प्रालिसँग असार १७ गते सम्झौता भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । ‘ पालुङटार नगरपालिका, शहीद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका बिभिन्न ठाउँमा पनि केन्द्रीय लाइन जडानका लागि ठेक्का सम्झौता भएको उनको भनाइ छ ।             प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत लाइन विस्तारको काम भइरहेको उनले बताए ।
तीन हजार बढी सेवाग्राही थपिए
नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखामा चालु आर्थिक बर्ष तीन हजार बढी सेवाग्राही थपिएका छन् । केन्द्रीय प्रशारणको लाइन विस्तारसँगै सेवाग्राहीको संख्या बढेको कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष २०७४÷७५ मा ३७ हजार ६४ जना सेवाग्राही थिए । अहिलेसम्म ४० हजार नाघिसकेको छ । २८१ मिटर निशुल्क वितरण यस बर्ष कार्यालयले २ सय ८१ जनालाइ निशुल्क मिटर वितरण गरेको छ । चालु आर्थिक बर्षको अति विपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान कार्यक्रम अन्तरगत दुई सय ८१ वटा मिटर निशुल्क जडान गरिएको कार्यालय प्रमुख न्यौपानेले बताए ।
‘दश जनालाई लाइन विस्तारका लागि दुईरदुई वटा पोल सहित निशुल्क मिटर जडान गरिदियौं,’ उनले भने, ‘पोलसहित लाइन विस्तार गर्दा प्रतिव्यक्ति            करिव ५८ हजार खर्च निस्कन्छ ।’ निशुल्क मिटर जडानका लागि आवेदन दिएकामध्ये थप ९७ जनालाई वितरणको तयारी               भइरहेको उनले जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु आर्थिक बर्ष एक करोड रुपैयाँ विनियोजन भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda