समयमै दरबार पुनर्निर्माण होस्

समयमै दरबार पुनर्निर्माण होस्


मङ्लबार, असार ३१, २०७६


समयमै दरबार पुनर्निर्माण होस्

गोरखा दरवार पुनर्निर्माणमा ढिलासुस्ती भइरहेको छ । ठेकेदारको लापरवाहीले काम शुरु भएको डेढ बर्षमा जगको काम मात्र सकिएको छ । काममा भएको ढिलासुस्ती प्रति नियमन निकायको पनि ध्यान पुग्न सकिरहेको छैन । दरवार पुननिर्माणमा भएको ढिलाइका कारण भक्तजनको संख्यामा पनि कमी भएको छ । पुननिर्माणको कामलाइ तिव्रता दिन सबैको पहल आवश्यक देखिन्छ ।
गोरखा दरबारलाइ धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलका रुपमा लिने गरिन्छ । दरबारलाइ पर्यटनको स्थलको रुपमा विकास गर्ने प्रशस्त अवसर छन् । तर आवश्यक पूर्वाधार र प्रचार प्रसारको अभावले सोचे अनुरुप सफलता हासिल गर्न सकिएको छैन । जिल्लामा पर्यटन प्रवद्र्धनको मुख्य धरोहर मध्य एक हो गोरखा दरवार । तर त्यही दरवार पुननिर्माणमा भएको ढिलाइ प्रति सरोकारवालाको चासो नपुग्नु दुखद  हो । यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत प्रभाव पारिरहेको छ । काममा भएको ढिलासुस्तीका कारण तोकिएकै समयमै काम सम्पन्न नहुने पक्का छ । दरबार पुननिर्माणको ढिलाइले गर्दा दैनिक दरबार आउने भक्तजनहरु मन खिन्न भएर फर्कन् बाध्य छन् । यसले आन्तरिक तथा बाह्यक पर्यटकहरुमा नकरात्मक सन्देश प्रवाह समेत भइरहेको छ । यसको असर भक्तजनको संख्यामा देखिएको छ । भक्तजनमा कमी आउनु भनेको जिल्लाको व्यापार व्यवसायमा पनि असर पर्नु हो ।
दरबार पुननिर्माणलाई तिव्रता दिन सबै एकजुट भएर लाग्नुपर्छ । विशेष गरी सम्बन्धित निकायका व्यक्तिहरु अनुगमनका लागि निरन्तर फिल्डमा खटिनु जरुरी छ । पुननिर्माणको ढिलाई बारे समस्याको समाधान खोजी गरी सबै एकजुट भएर लाग्न सकेमा पनि समस्या हल हुन सहयोग पुग्ने थियो । स्थानीय, जनप्रतिनिधि तथा तीन तहका सरकारबीच आवश्यक समन्वय, सहकार्य गरी दरबार पुननिर्माणलाई तिव्रता दिनसक्नुपर्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda