बेलायती युवराजद्वारा ४० गोर्खा सैनिकलाई तक्मा

बेलायती युवराजद्वारा ४० गोर्खा सैनिकलाई तक्मा


मङ्लबार, असार ३१, २०७६


बेलायती युवराजद्वारा ४० गोर्खा सैनिकलाई तक्मा

बेलायती युवराज चार्लसले बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ का ४० सैनिकलाई तक्मा प्रदान गरेका छन् ।

७० वर्षीय युवराजले लन्डननजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गरेका हुन् ।



वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले गोर्खालाई तक्मा प्रदान गरेका हुन् ।
तक्मा पाउने सैनिकहरू अफगानिस्तानबाट फर्केपछि फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा ड्युटीमा छन् ।

बेलायतको राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई गोर्खा सैनिकले माला लगाइदिएर स्वागत गरेका थिए । दुइटा विश्वयुद्धमा ४० हजारभन्दा बढी गोर्खाहरू बेलायतका लागि लड्ने क्रममा दिवंगत भएका थिए ।

बेलायत सरकारले आफूहरूको योगदानको कदर नगरेको तथा पेन्सनमा भेदभाव गरेको भन्दै भूपू गोर्खाहरू असन्तुष्ट छन् ।

by nayapage


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda