२ सय ४९ मुद्धा फछ्र्याैट भएनन्

२ सय ४९ मुद्धा फछ्र्याैट भएनन्


बुधबार, साउन १, २०७६


२ सय ४९ मुद्धा फछ्र्याैट भएनन्

गोरखा ः चालु आर्थिक बर्ष २०७५÷७६ मा २ सय ४९ मुद्धा फछ्र्याेट हुन नसकेको जिल्ला अदालत गोरखाले जनाएको छ ।
यो बर्ष ४ सय ७७ मुद्धा दर्ता भएका थिए । ‘गत बर्ष फछ्र्यौट हुन बाकी ९३ मुद्धा थियो,’ जिल्ला न्यायधिश रमेशकान्त अधिकारीले भने, ‘यस बर्ष ४ सय ७७ नयाँ दर्ता भए ।’ कुल ५ सय ७० मध्य ३ सय २१ मद्धा फछ्र्याैट भएको उनले बताए । दुनियावादी देवनी तर्फको २ सय १४ मुद्धा फछ्र्राैयोट भएका छन् । ‘३ सय ३३ नयाँ र गत बर्षको ५२ गरी कुल ३ सय ८५ मुद्धा थिए, त्यी मध्य १ सय ७१ फछ्र्याैट हुन सकेन,’ अधिकारीले भने ।
दुनियावादी फौजदारी तर्फ ५४ मुद्धा फछ्र्याैट भएका छन् । नयाँ ५० र गत बर्षको २८ गरी कुल ७८ मुद्धा रहेका थिए । २४ मुद्धा यस बर्ष फछ्र्याैट हुन नसकेको जिल्ला अदालतले जनाएको छ । ‘सरकारवादी फौजदारी तर्फको १ सय ७ मध्य ५३ वटा मुद्धा फछ्र्याैट भएको जिल्ला न्यायधिश   अधिकारीले बताए । गत बर्ष फछ्र्याैट नभएका १३ मुद्धा थिए । यस बर्ष ९४ मुद्धा दर्ता भएको  हो । १८ महिना नाघेका कुनै पनि मुद्धा बाकी नरहेको उनले जानकारी दिए ।
दुनियावादी देवनी तर्फ सम्वन्ध बिच्छेद, जग्गा खिचौला, अंश लगायतका मुद्धा पर्छन् । दुनियावादी फौजदारी अन्तरगत कुटपिट, ठगी, लुटपाट लगायतका मुद्धा पर्ने जिल्ला न्यायधिश     अधिकारीले बताए । त्यस्तै सरकारवादी फौजदारी तर्फ ज्यान मार्ने, जवरजस्ती करणी, वहुविवाह जस्ता मुद्धा पर्ने उनले जानकारी दिए । जिल्ला अन्तरगत रहेको दण्ड  जरिवाना, कैद असुली गर्नुपर्ने काममा तदरुपताका साथ लागी पर्ने भन्दै अधिकारीले आगामी बर्षबाट मेलमिलाप पद्धतीलाइ अगाडी बढाउने बताए ।

सम्बन्ध बिच्छेदका २ सय ८८ मुद्धा



यस बर्ष सम्वन्ध बिच्छेदका दुइ सय ८८ मुद्धा रहेको अदालतले जनाएको छ । जसमध्य एक सय ७८ फछ्र्याैट भएको जिल्ला न्यायधिश अधिकारीले बताए । एक सय १० मुद्धा फछ्र्याैट हुन बाकी रहेको उनले जानकारी दिए । सम्बन्ध विच्छेदका लागी महिलाहरुको तर्फबाट २ सय र पुरुषको तर्फबाट ८८ मुद्धा दर्ता भएका थिए । ‘महिला तर्फबाट दर्ता भएर गत बर्ष फछ्र्याैट हुन नसकेका १९ मुद्धा थिए, त्यसमा यो बर्षको थपियो,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda