शाहिद खकान अब्बासी: भूतपूर्व पाकिस्तानी प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा गिरफ्तार

शाहिद खकान अब्बासी: भूतपूर्व पाकिस्तानी प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा गिरफ्तार


शुक्रबार, साउन ३, २०७६


शाहिद खकान अब्बासी: भूतपूर्व पाकिस्तानी प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा गिरफ्तार

पाकिस्तानका अधिकारीहरूले भूतपूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेका छन्।

पदीय दायित्वबारे निगरानी राख्ने त्यहाँको निकाय न्याश्नल अकाउन्टेबिलिटी ब्यूरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल-एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो।



उनको सरकारले गरेको एलपीजी ग्याससम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो।

अब्बासीले आफूले कुनै गल्ती नगरेको बताउने गरेका छन्।

अघिल्लो महिना पाकिस्तानका भूतपूर्व राष्ट्रपति र पाकिस्तान पीपल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई नक्कली ब्याङ्क खातासम्बन्धी आरोपलाई लिएर गिरफ्तार गरिएको थियो।

विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउने गरेका छन्।

ब्यूरोको १२ सदस्यीय टोलीले अब्बासीलाई पक्राउ गरेको थियो।

पाकिस्तानी समाचार च्यानल डन न्यूज टीभीका अनुसार पत्रकार सम्मेलन गर्न निक्लिएका बेला उनलाई गिरफ्तार गरिएको थियो।

सुरमा गिरफ्तारीको विरोध गरे पनि उनले पछि ब्यूरोका अधिकारीसमक्ष आत्मसमर्पण गरेका थिए।

कानुनी प्रक्रियाअनुसार शुक्रवार उनलाई अदालतमा पेस गरिनेछ।

अब्बासी सन् २०१७ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए।

बिबिसी नेपालीबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda