विश्वकप छनोटमा नेपाल कठिन समूहमा

विश्वकप छनोटमा नेपाल कठिन समूहमा


शुक्रबार, साउन ३, २०७६


विश्वकप छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोट खेलमा नेपाल कठिन समूहमा परेको छ  । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियामा बुधबार सार्वजनिक गरेको छनोट खेलको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन् । समूहमा विश्वकप खेलिसकेको अस्ट्रेलिया निकै बलियो टोली हो । एएफसीले एसियाका ४० देशलाई आठवटा समूहमा विभाजन गरेको छ  । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोट खेल सन् २०२० सेप्टेम्बर ५ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणको छनोट खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पाउँनेछन् । by ratopati


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda