विप्लवका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

विप्लवका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामा पक्राउ


आइतवार, साउन ५, २०७६


विप्लवका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई काठमाण्डौको जडिबुटी क्षेत्रबाट शनिबार राति पक्राउ गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

लामासँगै विप्लव नेतृत्वको नेकपाका अर्का एकजना कार्यकर्ता पनि पक्राउ परेका छन् । ललितपुरको नख्खु तथा काठमाण्डौका विभिन्न ठाउँमा भएका बम विष्फोट लगायतका घटनामा लामाको संलग्नता रहेको जानकारी प्राप्त भएको र अरु पनि विभिन्न घटनामा सँलग्नता रहेको हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको एसपी थापाले बताउनुभयो ।



सरकार र नेकपाबीच बार्ताको अनौपचारिक प्रयासहरु भइरहेका बेला लामा पक्राउ परेका हुन् । तत्कालीन नेकपा माओवादीमा लागेर भूमिगत भएका लामा साँस्कृतिक फाँटमा सक्रिय थिए । पछिल्लो समय लामाले विप्लवले लेखेको ‘कसले बनायो दाजै उडिजाने बस’ बोलको गीतमा संगित गरेका छन् ।

by ujyaaloonline


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda