खोई बजार अनुगमन

खोई बजार अनुगमन


आइतवार, साउन ५, २०७६


खोई बजार अनुगमन

केही समय अघि देखावटी रुपमा भएपनि गरिने बजार अनुगमन आजभोली हुन छाडेको छ । जसका कारण जिल्लामा कालोबजारी मौलाएको छ । म्याद नाघेका दैनिक उपभोग्य वस्तु बेच्न व्यापारीले छाडेका छैनन् । यसको उदाहरण केही दिन अघि छेवेटार बजारमा केही वेर भएको बजार अनुगमनले प्रष्ट पार्छ । यसरी कालोबजारी फष्टाइरहँदा पनि बजार अनुमगनले भने निरन्तरता पाउन सकेको छैन ।
व्यापारीहरुको मौका कुरेर बसिरहेका हुन्छन् । सेवामुखी भन्दा पनि नाफामुखी हुन्छन् उनीहरु । म्याद गुज्रेका खाद्यान्न बेच्दै गर्दा उपभोक्ताको स्वास्थ्य पर्ने असर बारे उनीहरुलाइ मतलव हुदैन । मतलव हुन्छ त मात्र पैसा कसरी कमाउने । त्यसमाथि नियमनकारी निकायले अनुमगन   नगरिदिए पछि उनीहरुलाइ उपभोक्ता ठग्ने अवसर मिलिहाल्यो । मूल्यमा एकरुपता छैन । मूल्य सूचि अनिवार्य गरेपनि कतिपय पसलमा              भेटिदैनन् । यो कमजोरी नियमनकारी निकायकै हो ।
अनुगमनलाइ निरन्तरता दिएर नियम विपरित काम गर्ने              व्यापारीलाइ कारवाही गर्न सक्ने हो भने बल्ल कालोबजारी फष्टाउने थिएन की ?


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda