विप्लव गतिविधिमा संलग्नको आशंकामा स्वास्थ्यकर्मी पक्राउ

विप्लव गतिविधिमा संलग्नको आशंकामा स्वास्थ्यकर्मी पक्राउ


सोमवार, साउन ६, २०७६


विप्लव गतिविधिमा संलग्नको आशंकामा स्वास्थ्यकर्मी पक्राउ

गोरखा ः सरकारद्वारा प्रतिवन्धित ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिमा संलग्न रहेको आशंकामा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । गोरखा नगरपालिका अन्र्तगतको शहरी स्वास्थ्य केन्द्र छेवेटारमा कार्यरत सिनियर अहेब रामचन्द्र पाण्डेलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।           गोरखा नगरपालिका–१० छेवेटार स्थित पाण्डेको आफ्नै घरबाट उनलाइ पक्राउ गरिएको डिएसपी महेन्द्र नेपालले बताए । पाण्डे नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको जिल्ला सदस्य हुन् । कांग्रेस निकट स्वास्थ्यकर्मी संघमा पनि उनी आवद्ध छन् । उनको गतिविधी शंकास्पद रहेकाले पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपी नेपालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda