नेकपाको जिल्ला इन्चार्जमा धिताल

नेकपाको जिल्ला इन्चार्जमा धिताल


सोमवार, साउन ६, २०७६


नेकपाको जिल्ला इन्चार्जमा धिताल

गोरखा ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाको इञ्चार्जमा कृष्ण धिताल (विजय) चयन भएका छन् ।
आइतबार वसेको नेकपाको सचिवालय वैठकले साविकको माओवादीको पोलिटब्युरो सदस्य समेत रहेका धिताललाई इन्चार्जको जिम्मेवारी दिएको हो । सह–इन्चार्जमा तिन जना चयन भएका छन् । साविकको माओवादीबाट  परशुराम रम्तेल र शुसिला सिंखडा तथा साविकको एमालेबाट चुडामणी जंगलीलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको  हो । एमालेको तर्फ बाट सह–इन्चार्ज वनेका जंगली कास्कीका हुन् । केन्द्रिय सदस्यलाई मात्र इन्चार्ज र सह–इन्चार्ज वनाउने पार्टीको प्रावधान अनुसार कास्कीका जंगलीलाई गोरखाको जिम्मेवारी दिइएको नेकपाका एक नेताले बताए । मनाङ जिल्ला इन्चार्जको जिम्मेवारी भने गोरखाका रामशरण वस्नेतले पाएका छन् । लमजुङ सह–इन्चार्जको जिम्मेवारी पनि गोरखाका अमर तमुलाई दिइएको छ ।
वस्नेत साविकको एमाले र तमु साविकको माओवादीका नेता हुन् । तत्कालिन एमाले र माओवादी एकता पछि बनेको नेकपाले आइतबार जिल्ला कमिटि सरह मान्यता प्राप्त ६ महानगर सहित १८ जिल्लाका सहइन्चार्ज वाहेक ७७ वटै जिल्ला कमिट र महा  नगरपालिकाको नेतृत्व टुंग्याएको हो ।
यस अघि भागवण्डाको  आधारमा जिल्ला अध्यक्षमा तत्कालिन माओवादीको तर्फबाट लेख वहादुर थापा र सचिवमा तत्कालिन एमालेको तर्फबाट प्रेम गुरुङ चयन भइसकेका छन् । पार्टी एकता भएको झण्डै एक वर्ष पछि नेकपाले जिल्ला नेतृत्व टुङ्गाएको हो । गोरखाको दुई नगरको भने नेतृत्व टुङ्गो लागिसकेको छैन । छलफल गरेर चाडै नेतृत्वको चयन गर्ने धितालले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda