एउटा अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली

एउटा अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली


सोमवार, साउन ६, २०७६


एउटा अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली

भारतको छत्तिसगढमा एउटा अर्ना गर्भवती भएसँगै पूरै राज्य नै खुसियाली मनाउन जुटेको छ ।

अर्ना गर्भवती हुँदा पनि राज्यभर खुसियाली किन मनाउनु परेको हो ? भन्ने लाग्नसक्छ ।



खासमा यो कुनै मामुली वन्यजन्तु होइन । एउटा विशेष वन्यजन्तु हो, जुन छत्तिसगढको राष्ट्रिय जनावर पनि हो ।

तीन दशक यता छत्तिसगढमा यो अर्नाको प्रजातिको संख्यामा ५० प्रतिशतले कमी आएको छ । र, यो प्रजाति विस्तारै लोप हुने खतरा बढेको थियो ।

यस्तो बेला एउटा अर्ना गर्भवती भएको थाहा पाएसँगै छत्तिसगढका वन्यजन्तु प्रेमीहरु उसको हेरचाहमा जुटेका छन् । त्यो अर्ना अहिले सबैको चर्चाको विषय बनेको छ ।

यो अर्नाको नाम खुसी हो । उसको स्वास्थ्यको पूरा ख्याल राखिएको छ । अर्नाको स्वास्थ्य जाँच गर्न बेलाबेलामा भेटनरी डाक्टर पनि आउँछन् ।

यो महिनाको अन्त्य सम्ममा यो अर्नाले बच्चा जन्माउने सम्भावना छ । यो अर्नाले बच्चा जन्माएसँगै यस प्रजातिको संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त हुने वन विभागको भनाई छ ।

स्मरण रहोस् अर्ना छत्तिसगढ राज्यको राष्ट्रिय जनावर हो । यो लोप हुने खतरामा परेको छ । उदन्ती राष्ट्रिय निकुञ्जमा अहिले केवल ८ वटा मात्र अर्ना रहेका छन् । त्यसमा केवल दुईवटा मात्र पोथी छन् । त्यसमध्ये एउटा खुसी हो भने अर्को पोथी अर्नाको नाम आशा हो ।

आशा बुढी भैसकेकी छे, त्यसले अब आमा बन्न सक्दिन । त्यसैले छत्तिसगढमा अब अर्नाको वंशको भविष्य आशाको गर्भमै अडिएको छ । अनलाइनखबरबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda