सिंगापुरको विजयी सुरुवात

सिंगापुरको विजयी सुरुवात


सोमवार, साउन ६, २०७६


सिंगापुरको विजयी सुरुवात

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) को महत्वाकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाएको छ ।

भारतीय समयअनुसार दिउँसो २ः४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिएको हो । चन्द्रयान–२ को सफल प्रक्षेपणले भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथाे देश बन्नेछ ।



इस्रोको स्रोतका अनुसार चन्द्रमामा पठाइएको चन्द्रयानको लागत नौ सय ७८ करोड रहेको छ । चन्द्रयानको प्रक्षेपणसँगै भारत पनि अन्तरिक्षसम्बन्धी अध्ययनमा शक्तिशाली देश हुने इस्रोले जनाएको छ ।

चन्द्रमामा पठाइएकाे यानले चन्द्रमाको थप अनुसन्धान गर्ने बताइएको छ । चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाएकाे हाे ।

यसअघि भारतले सन् २००८ मा ‘लुनार मिसन’ चन्द्रयान–१ प्रक्षेपण गरेको थियो तर त्यो चन्द्रमासम्म पुग्न सकेन । यद्दपि चन्द्रयान–१ ले पहिलो पटक राडरको माध्यमबाट चन्द्रमामा पानीको गहन खोजमा सघाएको थियो ।

चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्ड हुनेछ । झण्डै ४८ घण्टाको अवधिमा चन्द्रमासम्म पुग्ने बताइएको छ ।

झण्डै एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो । यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा अन्तरिक्ष यान पठाइसकेका छन् ।

स्रोतःhttps://ujyaaloonline.com/story/23600/2019/7/22/chandrayan-2-launched-by-india


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda