पोखरामा होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

पोखरामा होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा


मङ्लबार, साउन ७, २०७६


पोखरामा होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

पोखरा । कास्की प्रहरीले होमवर्क नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई नियन्त्रणमा लिएको छ । पोखरा २५ हेमजा स्थित हेमजा बोडिङ स्कूलमा अध्ययरत १४ वर्षिय एक बालकलाई होमवर्क नगरेको भनि कुटपीट गरेको आरोपमा शिक्षक श्रीराम त्रिपाठीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

शिक्षक त्रिपाठीले कक्षा कोठा भित्रै बिद्यार्थीलाई होमवर्क नगरेको भनि कुटपीट गरि घाइने बनाएको आरोप छ । शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्याल कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए ।



जिल्ला प्रहरी कार्यालय कास्कीले सोही विद्यालयका विद्यार्थीलाई सोमबार प्रहरी सगँ एक दिन कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सहभागी भएका विद्यार्थी विद्यालय पुगे पछि प्रहरीलाई खबर गरेका थिए ।

स्रोतःgandaknews


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda