२५ बिद्यार्थीलाई छात्रवृत्ति, ८ शिक्षकलाई प्रोत्साहन रकम

२५ बिद्यार्थीलाई छात्रवृत्ति, ८ शिक्षकलाई प्रोत्साहन रकम


मङ्लबार, साउन १४, २०७६


२५ बिद्यार्थीलाई छात्रवृत्ति, ८ शिक्षकलाई प्रोत्साहन रकम

गोरखा ः गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रका १२ वटा विद्यालयका २५ जना विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति प्रदान गरेको छ ।
सोमवार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सामुदायिक विद्यालयबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप जनही १० हजार नगद प्रदान गरिएको हो । १२ माध्यमिक विद्यालयबाट एक÷एक जना, जनजाती ५, दलित र अन्य ४÷४ जना गरी कुल २५ जना विद्यार्थीलाइ छात्रवृत्ति पू्दान गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयको समस्या, पठनपाठनको स्तरवृद्धी लगायतका लागि ८ जना शिक्षकलाई प्रोत्साहन रकम बितरण गरेको छ । शिक्षा क्षेत्रको अवस्था, समस्या, सुधार लगायत बिभिन्न विषयमा लघु अनुसन्धान गरेका आठ जना शिक्षकलाई जनही आठ हजार पाँच सय रुपैयाँ बितरण गरिएको हो । कार्यक्रममा लघु अनुसन्धान गर्ने शिक्षकहरुले विद्यालय शिक्षाका  बारेमा गरेका अध्ययन अनुसन्धानको कार्यान्वयन गर्न  सरोकारवालाहरुले नगरपालिकालाई सुझाब दिएका थिए । सोही अध्ययनलाई आधार बनाएर आउँदो वर्षको योजना, नीति कार्यक्रमलाई प्राथमिकता दिएको नगरपालिकाले बताएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda