बजार प्रर्बद्धनका लागी खसीबोका संकलन केन्द्र

बजार प्रर्बद्धनका लागी खसीबोका संकलन केन्द्र


मङ्लबार, साउन १४, २०७६


बजार प्रर्बद्धनका लागी खसीबोका संकलन केन्द्र

केशव गुरुङ

गोरखा ः किसानले पालेका खसी बोका बिक्रिका लागि जिल्लामै पहिलो पटक संकलन केन्द्र निर्माण भएको छ ।
गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजिकै करिव ५ सय वटा खसीबोका अट्ने गरि संकलन केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा निर्माण भएको केन्द्रले खसीबोका पालन गर्ने किसानलाइ सहज हुने भेटरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाका प्रमुख डा. ब्रज किशोर ठाकुरले बताए । ‘खसीबोका बिक्री गर्नका लागी उपयुक्त बजार नहुदा किसानले समस्या भोग्दै आएका छन्,’ उनले भने, ‘जिल्लाभरका सबै किसानले आ(आफ्नो घरमा पालेको खसीबोका यहा ल्याएर बेच्न सक्छन् ।’ संकलन केन्द्रमा निशुल्क खसीबोका राख्न पाइने उनले जानकारी दिए । खसीबोका राख्नका लागी संकलन केन्द्रमा सुरक्षित खोरहरु निर्माण भएका छन् । चिसोबाट जोगिने गरी खोर निर्माण गरिएको बताइएको छ । ‘गाउँबाट बिक्री गर्न बजार ल्याउँदा सबै बिक्री हुन्छ भन्ने छैन, बिक्री नभएका जति यहा राख्न सकिन्छ । तर यहाँ राखिएको खसीवोकाको रेखदेख किसान आफैले गर्नुपर्छ,’ ठाकुरले भने । संकलन केन्द्रका कारण खसीबोका बिक्रीका लागी बजारको समस्या नहुने उनले बताए । ‘सडकदेखि नजिक सवै ठाउँमा आउजाउ गर्न यातायातको सुबिधा तथा खसीबोकामा कुनै समस्या आइहालेमा उपचारका लागि समेत नजिकै भेटरीनरी अस्पताल रहेकाले यही ठाउँमा संकलन केन्द्र निर्माण गरेका हौ,’ उनले भने । संकलन केन्द्र निर्माणका लागि कुल ४ लाख ३० हजार रुपैया खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन बन कार्यालय गोरखा सँगको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको बनको जग्गामा संकलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । किसानहरुलाइ केन्द्रबाट फाइदा पुग्ने उनको बिश्वास छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda