शिक्षक दरवन्दी पदस्थापनमा समस्या

शिक्षक दरवन्दी पदस्थापनमा समस्या


मङ्लबार, साउन १४, २०७६


शिक्षक दरवन्दी पदस्थापनमा समस्या

गोरखा ः जिल्लामा माध्यमिक तहको बिभिन्न बिषयमा रिक्त रहेको शिक्षक दरवन्दीमा पदस्थापन गर्ने कार्य प्रभावित भएको छ ।
आवश्यक भन्दा बढि संख्या सिफारिस भएकाले समस्या भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । २०७२ साल असोज २ गतेदेखि अस्थायी  करारमा नियुक्त भएका शिक्षकको दरवन्दी र अहिले रिक्त रहेका पद पूर्ति गर्न लागिएको हो । ‘दुइ बर्ष अघि खुल्ला बिज्ञापनका लागी माविको बिभिन्न बिषयमा गरी जिल्लाभर कुल १५ सिट माग  गरेर पठाएका थियौ,’ इकाइ प्रमुख खेमराज पौडेलले भने, ‘तर शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले यो पटक ३६ जनाको लिष्ट  पठायो ।’ नेपाली र अर्थशास्त्र बिषयमा पदस्थापन गर्न समस्या भएको उनले बताए । ‘नेपाली बिषयका लागी ६ जना माग गरेर पठाएका थियौ तर केन्द्रबाट ११ जनाको लिष्ट सिफारिस भएर आयो,’ पौडेलले भने । उक्त बिषयमा बढिमा ८ जना सम्मलाइ पदस्थापन गर्न सकिने उनको भनाइ छ । माग नभएको बिषय अर्थशास्त्रका लागी केन्द्रले २ जना सिफारिस गरेर पठाएको उनले जानकारी दिए । गणित र बिज्ञान बिषयका लागी इकाइले २÷२ जना माग गरेर पठाएको थियो । तर केन्द्रले ४÷४ जना सिफारिस गरेको छ । एक जना माग गरिएको सामाजिक बिषयका लागी केन्द्रले ४ जनाको लिष्ट पठाएको छ । अंग्रेजी बिषयका लागी ४ जना माग गरेकोमा केन्द्रले ११ जनाको सूचि पठाएको इकाइ प्रमुख पौडेलले बताए । सिफारिस गरिएको सूचि अनुसार पदस्थापन गर्न नसक्ने भन्दै कार्यालयले यही साउन ७ गते केन्द्रमा पत्राचार  गरेको छ । ‘जिल्लाको दरवन्दी र सिफारिस भएमध्य नेपाली बिषयमा ३ सिट पदस्थापन गर्न नसक्ने भन्दै पत्र पठाएका छौ,’ उनले भने । तर हाल सम्म केन्द्रबाट कुनै प्रतिक्रिया नआएको पौडेलले बताए ।
‘सम्भवत अब केही दिनमा केन्द्रबाट केही रेस्पोन्स आउछ, अनि हामी सूचना प्रकाशन गरेर पदस्थापन गर्ने काम शुरु गर्छाै,’ उनले भने । कार्यालयले सूचना प्रकाशन गरेपछि शिक्षकले स्थानीय तह छनोट गर्नेछन् । छनोटको आधारमा कार्यालयले स्थानीय तहमा चिठि लेखेर शिक्षकलाइ पदस्थापन गराउने छ । तर केन्द्रले आवश्यक संख्या भन्दा बढि   सिफारिस गरेपछि पदस्थापन गर्ने काम शुरु गर्न नसकिएको कार्यालयले जनाएको छ । ‘पहिले रिक्त दरवन्दीमा पदस्थापन हुन्छ, त्यसपछि नियुक्ती मितिको आधारमा अस्थायी करारमा नियुक्त भएका शिक्षकको दरवन्दीमा पदपूर्ती गर्दै जान्छौ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda