यसरी समातिएका थिए धन कमल

यसरी समातिएका थिए धन कमल


मङ्लबार, साउन १४, २०७६


यसरी समातिएका थिए धन कमल

गोरखा ः गत असार ११ गते राती १६ किलो अवैध सुन बोकेर धन कमल गुरुङ छेकम्पारबाट माछाखोला तर्फ आउदै थिए । धार्चे गाउँपालिका–१ हुलचुक यारुवगरका ४० बर्षिय गुरुङ व्यापारी हुन् ।

चिनबाट छेकम्पारको ङुइला नाका हुदै खच्चडमा सुन बोकेर आएका गुरुङमाथि आक्रमणको प्रयास समेत भयो । खोर्लावेशी नजिकैको ओढारमा सुन लुकाएर उनी त्यहाँबाट भागे । अनि सम्पर्क विहीन बने । अपहरणमा परेको भन्दै परिवारजनले प्रहरीमा निवेदन समेत दिए । तर केही दिनपछि गुरुङ सम्पर्कमा रहेको भन्दै परिवारजनले निवदेन फिर्ता लिएपछि घटना रहस्यमय बन्यो । अनि प्रहरीले थाल्यो थप अनुसन्धान ।
प्रहरीले गरेको अनुसन्धानबारे एसपी अधिकारी यसो भन्छन् ः



‘परिवारजनले अपहरणमा परेको भनी निवदेन दिएपछि सबैभन्दा पहिले मान्छे अपहरणमा परेको र पैसा लुटिएको भन्ने कुरामा केन्द्रित रहेर अनुसन्धान शुरु ग¥यौ । तर सम्पर्कमा आएको भनेर परिवारले निवदेन फिर्ता लियो । परिवार र नातागोता सँग उसले भेट्दा कोही कसैसँग पैसा लुटिएको र अपहरणमा परेको कुरा पनि  नगरेको खुल्यो । त्यसपछि हामीलाइ शंका लाग्यो । अपहरणमा पनि  परेको छैन, फेरि पैसा पनि लुटिएको छैन भनेपछि मान्छे हराउनु पर्ने कारण के हो त भनेर हामीले  फरक कोणबाट अनुसन्धान थाल्यौ ।

अनुसन्धान गर्दैगर्दा कतै यो मान्छे बहुमुल्य चिज ल्याएर आफै वेपत्ता भयो की भन्ने शंका पनि उत्पन्न भयो । त्यस दिन अन्य दिनको तुलनामा रक्सी पनि धेरै खाएछ । खच्चड ड्राइभरलाइ पनि के खान्छस् भन्दै बारम्वार  खानेकुरा किनिदिने र अनौठो व्यवहार देखाउने गरेछ ।

धेरै ठाउँमा बुझ्दै अनुसन्धान गर्दै जादा यो मान्छेले पक्कै सुन ल्याएको हुनसक्छ भन्ने निष्कर्षमा हामी पुग्यौ । तर मान्छे कहाँ छ, सुन कहाँ छ भन्ने थाहा पाउन गाह्रो भयो । हामीले व्यापक खोजी ग¥यौ । प्रविधिको प्रयोग ग¥यौ । टूयाकिङ ग¥यौ । उनी केही समय गोरखा तिरै लुकेर लम्जुङ्ग हुदै काठमाडौ पुगेको देखियो । अनि बिशेष सुरकीको आधारमा खोजी गर्दै जाँदा काठमाडौमा फेला  पा¥यौ । उनलाइ हामीले गोरखामा रहेका परिवारको सम्पर्कमा जान भन्यौ । अनि उनी आफ्नै घर फर्किएपछि त्यही गएर हामीले उनलाइ समात्यौ ।

पहिले त सुन ल्याएको छैन यतिकै डराएर भागेको भन्यो तर केरकार गर्दै गएपछि सुन ल्याएको स्वीकार ग¥यो । अनि हामीलाइ सुन लुकाएको ठाउँ देखायो अनि हामीले बरामद ग¥यौ । कर छली सँग सम्बन्धित भएकाले हामीले १६ किलो सुन सहित गुरुङलाइ राजश्व अनुसन्धान बिभाग काठमाडौमा पठाएका छौ । काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरेर बिभागले अनुसन्धान गरिरहेको  छ । ४५ दिनभित्र उहाहरुले मुद्धा दायर गरिसक्नु पर्छ । उक्त सुन चिनबाट अवैध रुपमा भारत लान लागिएको रहेछ । यो नाकाबाट अवैध सामान ओसारपसार हुने देखिएको छ, अव हामी फरक किसिमको सुरक्षा रणनिती बनाएर अघि बढ्छौ । उत्तरी क्षेत्रमा आवतजावत हुने खच्चडलाइ अव हामी नियमित चेकजाँच गर्छाै । प्रहरी युनिट बढाउने कुरामा पनि पनि जोड दिन्छौ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda