फिफा महिला विश्वकप: अब ३२ राष्ट्रले सहभागिता जनाउने

फिफा महिला विश्वकप: अब ३२ राष्ट्रले सहभागिता जनाउने


शुक्रबार, साउन १७, २०७६


फिफा महिला विश्वकप: अब ३२ राष्ट्रले सहभागिता जनाउने

फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने पाउने भएका हुन् ।

सन् १९९१ को पहिलो संस्करणमा १२ ओटा राष्ट्रको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने प्रस्ताव स्वीकार गरेको हो ।



अब सन् २०२३ को विश्वकपमा ३२ राष्ट्रले महिला विश्वकपमा सहभागिता जनाउने छन् । पुरुष फुटबल विश्वकपमा भने सन् १९९८ बाट ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन् ।

आउँदाे महिला विश्वकप आयोजनाका लागि ९ देशले आयोजनाको प्रस्ताव राखेको बताइएको छ । प्रस्ताव राख्नेहरुमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, जापान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेका छन् ।

यस पटक फ्रान्समा आयोजना भएको महिला विश्वकप प्रतियोगितामा अमेरिका विजेता बनेको थियो ।

by ujyaaloonline


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda