मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु

मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु


शुक्रबार, साउन १७, २०७६


मेलम्चीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु

काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ। शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थितमेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको हो।

प्रहरीका अनुसार बिहान मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार मृतकहरु सहोदर दाजुभाइ हुन्।



उनले भने,‘पाइप सफा गर्न सडकमा रहेको मूख्य सुरुङबाट छिरेका उनीहरू त्यही अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि डोजर लगाएर खनेर दुवैलाइ निकालिएको हो।’ by nagariknews


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda