‘पीएचडी’ पढाउँदै बाबुराम, यस्तो छ उनको लेक्चर

‘पीएचडी’ पढाउँदै बाबुराम, यस्तो छ उनको लेक्चर


शनिबार, साउन १८, २०७६


‘पीएचडी’ पढाउँदै बाबुराम, यस्तो छ उनको लेक्चर

                                                                                                                                                    तस्बिर अन्नपूर्णपोष्ट दैनिकबाट

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए।  शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’ भनेका थिए।



त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा बाबुरामले छलफल गरेका हुन्।

भट्टराईको ‘प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा उनले विद्यार्थीलाई पढाएका थिए।

विद्यार्थीलाई बाबुरामले दिएको प्रस्तुती।

अन्नपूर्णपोष्ट दैनिकबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda