डेब्यू खेलमा आत्तिए सोमपाल, सन्दीपको पनि खराब प्रदर्शन

डेब्यू खेलमा आत्तिए सोमपाल, सन्दीपको पनि खराब प्रदर्शन


आइतवार, साउन १९, २०७६


डेब्यू खेलमा आत्तिए सोमपाल, सन्दीपको पनि खराब प्रदर्शन

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सोमपाल कामी र सन्दीप लामिछाने यतिबेला क्यानडामा चलिरहेको ग्लोबल टि–ट्वान्टी क्रिकेट लिग खेलिरहेका छन् । सोमपाल पहिलोपटक विदेशी लिग खेलेका हुन् भने सन्दीपले गत संस्करण पनि यो लिग खेलेका थिए ।

जारी लिगमा दुबै खेलाडीले खराब प्रदर्शन गरेका छन् । डेब्यू खेलमा राम्रो प्रदर्शनको अपेक्षा गरेका सोमपालका लागि बिर्सनलायक रह्यो । सन्दीपले भलै १ विकेट लिए पनि शानदार बलिङ गर्न भने सकेनन् । विनीपेग होक्समा आवद्ध सोमपालले एडमोन्टन रोयल्सविरुद्ध खेल्दै विदेशी लिगमा डेब्यु गरे । न त बलिङ न ब्याटिङ दुबैमा चुके सोमपाल ।



२ ओभर बलिङ गरेका सोमपालले ३३ रन खर्चिए । १० ओभरमा बलिङको अवसर पाएका उनले ३ बल वाइड फालेका थिए । ब्याटिङतर्फ भने ५ बलमा १ रन जोड्दै अविजित रहे । डेब्यू खेलमा खराब प्रदर्शनपछि सोमपालको अर्को खेलमा अवसर पाउने सम्भावना कम छ ।  उक्त खेलमा उनको टोली विनीपेग होक्स रोयल्ससँग ८ विकेटले पराजित भयो ।

यस संस्करणमा टोरन्टो नेशनल्समा आवद्ध सन्दीपले पनि ब्राम्पटन बुल्भसँग आफनो पहिलो खेल खेल्दा सम्झनलायक प्रदर्शन गर्न सकेनन् । ४ ओभर बलिङ गरेका सन्दीपले १ विकेट लिएर ४४ रन खर्चिए । भारतीय क्रिकेटर युवराज सिँहको कप्तानीमा रहेको टोरन्टो बुल्भसँग ११ रनले पराजित भयो ।  पराजित भएपछि सोमपाल आबद्ध होक्स अंकतालिकाको चौथो स्थानमा छ । ५ खेलमा २ मा जित र ३ मा हार बेहोरेको होक्सको ४ अंक छ  । सन्दीपको टोरन्टो ४ खेलबाट २ अंक जोड्दै पाचौं स्थानमा छ ।

सन्दीप र सोमपाल सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी एशिया छनोटपछि क्यानडा पुगेका हुन् । सिंगापुरमा खराब प्रदर्शनमा गुज्रिएका दुबै खेलाडीले लिगमा पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् । by baahrakhar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda