सरस्वती र द ओल्ड क्यापिटल फाइनलमा

सरस्वती र द ओल्ड क्यापिटल फाइनलमा


सोमवार, साउन २०, २०७६


सरस्वती र द ओल्ड क्यापिटल फाइनलमा

गोरखा ः जिल्लामा जारी अन्तर माध्यामिक बिद्यालय छात्र फुटवल प्रतियोगीताको आज (सोमवार) फाइनल खेल हुदैछ ।
सरस्वती मावि फिनाम र द ओल्ड क्यापिटल रानिवन बिच प्रतिस्पर्धा हुने आयोजक जिल्ला फुटवल संघले जनाएको छ । आइतवार भएको सेमिफाइनलको पहिलो खेलमा मोर्डन बोर्डिङ स्कुललाइ ६–५ को गोल अन्तरले हराउदै सरस्वती मावि फाइनलमा पुगेको हो । १–१ गोलको  बराबरीमा खेलको निर्धारित समय सकिएपछि खेल टाइव्रेकरमा गएको थियो । सेमिफाइनलको दोस्रो खेलमा द ओल्ड क्यापिटलले महालक्ष्मी मावि लक्ष्मीबजारलाइ ४–२ को गोल अन्तरले हराएको अयोजकले जनाएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइव्रेकरमा गएको हो । फाइनल खेल आज दिउँसो एक बजेबाट शुरु हुने आयोजक जिल्ला फुटवल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda