आश्वासन होइन काम गर

आश्वासन होइन काम गर


सोमवार, साउन २०, २०७६


आश्वासन होइन काम गर

पद्धती बिकास सेवा केन्द्र नामक संस्थाले घरघरै पानी उपलब्ध गराउने भन्दै ताप्लेवासीलाइ दिएको आश्वासन हाल सम्म पूरा गरेको छैन । घरमै पानी आउने आशमा श्रमदान स्वरुप स्थानीयले पाइपलाइन खन्ने देखि सिमेन्ट वालुवा बोक्ने काम समेत गरे । घरघरमा धारा पनि जडान भइसक्यो । तर पानी आउदैन । गत असोजमा पानी आउने आश्वासन स्थानीयले पाएका थिए । तर हाल सम्म पानी प्रयोग गर्न नपाउनुमा संस्थाको गैरजिम्मेवारपन छर्लङ्ग देखिन्छ ।

गैरसरकारी संस्थाको लापरवाहीको यो एउटा नमूना मात्र हो । यस्ता थुप्रै कमीकमजोरीहरु गैरसरकारी संस्थाहरुको छ । जुन आगामी दिनमा सच्चिएर अघि बढ्नु आवश्यक देखिन्छ । यस अघि पनि काममा लापरवाही गरेको भन्दै पद्धती संस्था वेला वखत विवादीत बन्दै आएको छ । तर बारम्वार त्यही गल्ती दोहो¥याएर नसच्चिनु संस्था आफैका लागी घाटा हो ।



जनताको भवनासँग खेलवाड गर्ने अधिकार कोही कसैलाइ छैन । स्थानीयलाइ आश्वासन दिएर शुरु गरिएका कामलाइ समयमै सम्पन्न गर्नुपर्छ । गैरजिम्मेवार पूर्ण रुपमा काम अलपत्र छाड्नु न्यायोचित हुदैन ।

जिल्लावासीका भूकम्प पीडित सँगै स्थानीयको समस्यालाइ बिकाएर बिदेशी दातृ निकायबाट पाएको सहयोग रकमको सहीसदुपयोग               हुुनुपर्छ । चिल्ला गाडी चढेर भत्ता खानेभन्दा स्थानीयलाइ कसरी    प्रभावकारी सेवा पु¥याउन सकिन्छ भन्ने बारेमा सोच्नु आवश्यक छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda