शिक्षामा व्यापार गर्ने छुट छैन ः श्रेष्ठ
शिक्षामा व्यापार गर्ने छुट छैन ः श्रेष्ठ
गोरखा ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा व्यापार गर्ने छुट कसैलाइ नभएको बताएका छन् ।
सोमवार पालुङटार नगरपालिका–१ खोप्लाङमा अन्नपूर्ण माध्यामिक बिद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले शिक्षा तथा स्वास्थ्यलाइ कमाउ धन्दा बनाउन नदिने बताए । ‘पैसा कमाउने नियतले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागनी नगुर्नस्,’ उनले भने, ‘पैसा नै कमाउने भए अरु क्षेत्रमा लागेर व्यापार गर्नुपर्छ ।’
शिक्षामा नीजि क्षेत्रको लगानी रोक लगाइएको नभई व्यापार गर्न आउनेहरुलाई मात्र रोक लगाइएको उनले बताए । सार्वजनिक शैक्षिक संस्थालाई नै सरकारले गुणस्तरीय बनाउन लागेको भन्दै निजी क्षेत्रलाई सेवाको भावबाट आएमात्रै सञ्चालन गर्न दिइने उनको भनाइ छ ।
गोरखा ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा व्यापार गर्ने छुट कसैलाइ नभएको बताएका छन् । सोमवार पालुङटार नगरपालिका–१ खोप्लाङमा अन्नपूर्ण माध्यामिक बिद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले शिक्षा तथा स्वास्थ्यलाइ कमाउ धन्दा बनाउन नदिने बताए ।
‘पैसा कमाउने नियतले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागनी नगुर्नस्,’ उनले भने, ‘पैसा नै कमाउने भए अरु क्षेत्रमा लागेर व्यापार गर्नुपर्छ ।’ शिक्षामा नीजि क्षेत्रको लगानी रोक लगाइएको नभई व्यापार गर्न आउनेहरुलाई मात्र रोक लगाइएको उनले बताए ।
सार्वजनिक शैक्षिक संस्थालाई नै सरकारले गुणस्तरीय बनाउन लागेको भन्दै निजी क्षेत्रलाई सेवाको भावबाट आएमात्रै सञ्चालन गर्न दिइने उनको भनाइ छ ।
उृसु(ण्