करमा प्रचण्डको टिप्पणीः एउटा रोपेका थियौं, अर्कै उम्रिन खोज्दैछ

करमा प्रचण्डको टिप्पणीः एउटा रोपेका थियौं, अर्कै उम्रिन खोज्दैछ


आइतवार, साउन २६, २०७६


करमा प्रचण्डको टिप्पणीः एउटा  रोपेका थियौं, अर्कै उम्रिन खोज्दैछ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता दोहोरो           करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गाउँगाउँमा सिंहदरबार भनिएपनि कतिपय ठाउँमा उल्टो भएको तथा जनताले एउटै विषयमा दोहोरो वा तेहरो कर तिनुपर्ने अवस्था आएको उनले बताए । चौथो समुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन ।’



तीन तहको  सरकारले एउटै विषय कर लगाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै उनले भने, आफैंलाई विडम्बना लाग्छ ।

रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ ।’ उनले अघि भने, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन । घरदलौमा दिने भनेको हो । तर कयौं ठाउँमा उल्टो भएको छ ।’

सबै सरकारले विधेयकहरु बनाउन क्रममा एकआपसमा बाझिनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले सामुदायिक वनलाई दोहोरो कर लगाउन नदिइने आश्वासन दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda