धार्मिक सम्पदा पुननिर्माणमा ढिलाई किन

धार्मिक सम्पदा पुननिर्माणमा ढिलाई किन


आइतवार, साउन २६, २०७६


धार्मिक सम्पदा पुननिर्माणमा ढिलाई किन

भूकम्पले क्षति पुगेका जिल्लाका धार्मिक सम्पदाहरु पुननिर्माणको गति कछुवा गतिमा अघि बढेको छ । बल्लतल्ल पुननिर्माणको काम शुरु भएको ऐतिहासिक गोरखा दरवारको काममा उस्तै लापरवाही र ढिलाइ भइरहेको छ । भूकम्पले क्षति पुगेका जिल्लाका गुम्वा पुननिर्माणको काम अझै शुरु भएको छैन ।

ऐतिहासिक तथा धार्मिक सम्पदा पुननिर्माणमा भएको ढिलाइले जिल्लाको पर्यटन प्रवद्र्धन देखि आर्थिक क्षेत्रमा समेत नकरात्मक प्रभाव पारिरहेको छ ।



भूकम्प लगतै क्षति पुगेका गुम्वाको प्राविधिकद्धारा स्थलगत                निरिक्षण गरी ९१ वटा गुम्वा पुननिर्माण र १३ मर्मत गर्नुपर्नेमा सूचिकृत गरेका थिए । तर भूकम्प गएको चार बर्ष बितिसक्दा समेत गुम्वा पुननिर्माण हुन नसक्नु बिडम्वना हो ।

गत बर्ष गुम्वा पुननिर्माणका लागी आएको रकम पनि काम नभएर फ्रिज भएर गयो । रकम अभावमा काम नहुनु अलग कुरा हो तर रकम आएर पनि काम गर्न नसकेर फ्रिज भएर जानु लज्जास्पद कुरा हो । यो बर्ष पनि ५० वटा गुम्वा पुननिर्माण तथा मर्मतका लागी भनेर रकम आएको छ ।

गत आर्थिक बर्ष जस्तै काम नभएर आएको रकम फ्रिज भएर जाने वातावरण नबनोस् । यसमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्छ ।

गुम्वाहरु मात्र होइनन् जिल्लामा भूकम्पले क्षति पुगेका अन्य धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको पुननिर्माणको अवस्था पनि सन्तोषजनक छैन ।

कपितय सम्पदाको पुननिर्माण नै शुरु हुन सकेको छैन । शुरु भएकाहरुको पनि काम सन्तोषजनक छैन । यसले समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा प्रभाव पारिरहेको छ ।

जसको असर जिल्लाको आर्थिक क्षेत्रको बिकासमा देखिएको छ । त्यसैले ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको पुननिर्माणलाइ तिव्रता दिन सबैले हातेमालो गर्नुआवश्यक छ । सम्बन्धित निकाय बढि जिम्मेवार हुनु आवश्यक           छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda