छानामा सौर्य चार्जिङ भएको कार बजारमा
छानामा सौर्य चार्जिङ भएको कार बजारमा
सोल-हुन्डाइ मोटर कम्पनीले आफ्नो र अहिलेसम्मकै पहिलो सौर्य छानो चार्जिङ सिस्टमको कार लन्च गरेको छ । यो प्रविधि आफ्नो पछिल्लो भर्सनको सोनाटा हाइब्रिडमा प्रयोग गरिने हुन्डाइले जनाएको छ ।
यो प्रविधिले कारको विद्युतीय उर्जा स्रोतलाई सहयोग गर्ने, इन्धन क्षमता बढाउने र कम कार्बनडाइ अक्साइड उत्सर्जन गर्ने हुन्डाइले जनाएको छ ।
सिलिकन सोलार प्यानल छानामा राखिएको र कार गुडिरहेको अवस्थामा पनि चार्ज हुने हुन्डाइले जनाएको छ ।
by https://www.karobardaily.com/news/world/22956