विद्यालयका कार्यालय सहयोगी मृत फेला

विद्यालयका कार्यालय सहयोगी मृत फेला


मङ्लबार, साउन २८, २०७६


विद्यालयका कार्यालय सहयोगी मृत फेला

गोरखा नगरपालिका-१० टक्सारस्थित मनकामना आवासीय बहिरा माविका कार्यालय सहयोगी श्यामहरी घिमिरे मृत फेला परेका छन् । विद्यालय परिसर नजिकैको कुवाडी सामुदायिक वनमा मंगलबार बिहान उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

‘बिद्यालयबाट बेलुकी आठ बजे सधैं घर जान्थे, हिँजो साढे आठ बजे विद्यालयबाट खाना खाएर निस्केका रहेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले भने, ‘आज बिहान ५ बजे विद्यालय नआएपछि मलाई फोन आयो, घरमा बुझ्दा हिँजोदेखि घर नगएको भन्ने कुरा थाहा भयो ।’



त्यसपछि उनको खोजी सुरु गरिएको थियो । विद्यालयदेखि केही मिटर माथिको सडक छेउमा एउटा चप्पल, बिस्कुट र लाइट भएको प्लाष्टिकको पोको भेटियो । ‘सडकमा एउटा चप्पल देखेपछि हामी खोज्दै तल जंगलतिर गयौं, मान्छे घिस्रेको डोब थियो, हेर्दै जाँदा तल उनको शव भेट्यौं अनि प्रहरीलाई खबर गर्‍यौ,’ रेग्मीले भने ।

सडकबाट करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । मृतक घिमिरेको टाउको र खुट्टामा चोट देखिएको छ । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल गोरखा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका-१० नौविसेका घिमिरे करिब २० वर्षदेखि मनकामना आवासीय बहिरा माविमा कार्यरत छन् । घिमिरे पनि कान सुन्दैनथे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda