सामुदायिक वन उपभोक्ताद्धारा कर खारेजीको माग

सामुदायिक वन उपभोक्ताद्धारा कर खारेजीको माग


मङ्लबार, साउन २८, २०७६


सामुदायिक वन उपभोक्ताद्धारा कर खारेजीको माग

गोरखा ः सरकारले सार्वजनिक गर्न लागेको सामुदायिक वन सम्बन्धी नयाँ बिद्येयकमा उल्लेख गरिएको तीन महले कर खारेज गर्न उपभोक्ताहरुले माग गरेका छन् ।

चौथो सामुदायिक वन दिवसको अवसरमा सोमवार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो माग गरेका हुन् । ‘पहिले केन्द्रले मात्र तिरे हुन्थ्यो तर सरकारले अहिले जारी गर्न लागेको बिद्येयकमा स्थानीय तह, जिल्ला र केन्द्र सबैले कर बुझाउनुपर्ने भनेको छ, त्यो खारेज गर्न माग गरेका हौ,’ स्थानीय नगर वन महासंघका सचिव सुवास घिमिरेले भने ।



यस अघि ३० प्रतिशत कर तिर्दै आएकोमा नयाँ बिद्येयक अनुसार ९० प्रतिशत कर तिर्नुपर्ने उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कमल लामिछानेको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको               हो ।

‘सामुदायिक वनमा नविनतम सोच, उत्पादन उद्यम र समृद्धिमा जोड’ भन्ने नाराका साथ भएको कार्यक्रममा डढेलोमा परी मृत्यु भएका शहिद लखन गाउँपालिकाका पहलमान श्रेष्ठको परिवारलाई बिमा वापतको १ लाख रकम             हस्तान्तरण समेत गरिएको          छ । कार्यक्रम पूर्व प्रभातफेरि समेत गरिएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda