सभाहल निर्माणको काम ४० प्रतिशत सकियो

सभाहल निर्माणको काम ४० प्रतिशत सकियो


मङ्लबार, साउन २८, २०७६


सभाहल निर्माणको काम ४० प्रतिशत सकियो

गोरखा ः गोरखा नगरपालिका–७ नयाँबसपार्कमा निर्माण भइरहेको बहुउदेश्यीय सभाहलको ४० प्रतिशत काम सम्पन्न भएको छ ।

कुल ३४ करोड ९० लाख ४६ हजार लागतमा सभाहल निर्माण हुन लागेको संघिय आयोजना कार्यान्वयन इकाइ कास्कीका सवइन्जिनियर लक्ष्मण श्रेष्ठले बताए । ‘पार्किङ फ्लोरको ढलानको काम भइरहेको छ,’ उनले भने, ‘अन्डरग्राउण्ड पार्किङको लागी दुई फ्लोर प्रयोग हुन्छ ।’



१२  रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त हलमा सात सय ५० जना अट्न सक्ने उनले बताए । ‘चार वटा कोठा कन्ट्रोल रुम लगायत अन्य व्यवस्थापन कक्षको रुपमा प्रयोग हुन्छ, अर्काे चार कोठामा पसलहरु संचालन हुन्छन् । कार्यक्रममा आउने भिआइपी बस्नका लागी दुई वटा कोठा हुन्छन्,’ श्रेष्ठले भने ।

कुनै पनि कार्यक्रम वा सभा गर्न सहज हुने उदेश्यले सभाहल निर्माण भइरहेको उनको भनाइ छ । हल निर्माणका लागी रविना डाँफे जेवीसँग २०७४ माघ ३ गते सम्झौता भएको कार्यालयले जनाएको छ । २०७७ माघ २ गतेभित्र काम सम्पन्न गसिक्नुपर्ने बताइएको छ ।

अहिलेको गति अनुसार समयमै काम सम्पन्न नहुने भन्दै कामलाइ तिव्रता दिनुपर्ने श्रेष्ठले बताए । भवन निर्माण भएपछि स्थानीय तहलाइ हस्तान्तरण गर्ने कार्यालयले जनाएको छ ।

नयाँबसपार्कमा सभाहल निर्माण गरी डण्डीडाँडामा बसपार्क बनाउने योजनाका साथ काम भइरहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda