सीईओको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सीईओको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


बुधबार, साउन २९, २०७६


सीईओको उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्धामा प्रधान न्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले सीईओको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।



राष्ट्र बैंकले दुईसाता अघि बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो । ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको ४ दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि प्राइमका सीईओ मानन्धर पदमुक्त भएका थिए ।

राष्ट्र बैंकले गैरकानूनी रुपमा बैंक सञ्चालक र सीईओको अधिकतम उमेर हद तोकेको भन्दै मानन्धर सर्वोच्च गए । उनको रिट निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै जबराको इजलासले लिखित जवाफ दिन पनि विपक्षीको नाममा आदेश दिएको छ ।सर्वोच्चको आदेशसँगै प्राइम बैंकका सीईओ मानन्धरलाई काममा फर्कने बाटो खुलेको छ ।

राष्ट्रबैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्य्विधि, २०७५ लाई संशोधन गर्दै सोमबार नयाँ उमेर हद तोकेको थियो ।

नयाँ व्यवस्था अनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैनन् ।

यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्म मात्र काम गर्न पाउने राष्ट्र बैंकको परिपत्रमा उल्लेख थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda