विद्युत प्राधिकरणको एक वर्षकै नाफा ७ अर्ब २० करोड

विद्युत प्राधिकरणको एक वर्षकै नाफा ७ अर्ब २० करोड


बुधबार, साउन २९, २०७६


विद्युत प्राधिकरणको एक वर्षकै नाफा ७ अर्ब २० करोड

नेपाल विद्युत        प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ ।
लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा     प्राधिरकणमा प्रवेश गरेका थिए ।



उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो । त्यसपछिका आर्थिक वर्ष २०७४ र ७५ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो ।

यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ । योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो । आर्थिक वर्ष २०७४ र ७५ मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो ।

प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ । प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda