‘सबै स्थानीय तहमा नागरिक समाजको आँखा पुगोस्’

‘सबै स्थानीय तहमा नागरिक समाजको आँखा पुगोस्’


बिहिबार, साउन ३०, २०७६


‘सबै स्थानीय तहमा नागरिक समाजको आँखा पुगोस्’

गोरखा ः जिल्लाका सबै स्थानीय तहले गरेका गतिविधिमा नागरिक समाज चनाखो हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार सञ्जालको आयोजनामा वुधवार जिल्ला सदरमुकाममा भएको   नागरिक समाज र स्थानीय   सरकार विचको सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रमका सहभागीले सुशासन कायम गराउन नागरिक समाजको भूमिका वलियो हुनुपर्नेमा जोड दिएका छन् ।



‘सदरमुकाम केन्द्रित भएर भन्दा पनि ११ वटै स्थानीय तहका विकासका गतिविधिमा नागरिक चनाखो हुनुपर्छ,’ पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले भने, ‘नागरिकमैत्री काम भए भएनन्, आवश्यकता अनुसार काम भए नभएको, वजेट कसरी परिचालन भएका छन्, खवरदारी जरुरी छ ।’ स्थानीय तह आफैले पनि नागरिक समाजलाई जागरुक वनाउनुपर्ने उनको भनाइ छ ।

नागरिक समाजले नकरात्मक विषय मात्र उठान गर्छन् भन्ने भावनाबाट स्थानीय तहका प्रमुख तथा कर्मचारी माथि उठ्नुपर्ने सहभागीले बताएका छन् ।  नागरिक समाजलाई सहयोगीका रुपमा वुझ्नुपर्ने गैरसरकारी संस्था महासंघका सचिव हरि देवकोटाले बताए ।

जनप्रतिनिधिले नागरिक समाज सँग सहकार्य गरेर अघि वढ्दा पारदर्शीतामा प्रश्न नउठ्ने गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष नारायाण अर्यालले     बताए । नागरिक समाजले  नकरात्मक कुरा मात्र उठाउनुपर्छ भन्ने भावना नराख्न गोरखा  नगरपालिकाका मेयर राजन राज पन्तले आग्रह गरे ।

‘तिन तहको सरकारमा सवैभन्दा वढी प्रेसर नगर र गाउपालिकालाई छ,’ उनले भने, ‘जनताको अपेक्षा पनि हामी प्रति नै छ, प्रदेश र संघीय सरकारले स्थानीय तह संग समन्वय गरेका छन् कि छैनन् त्यसतर्फ पनि      नागरिक समाजले ध्यान पु¥याउनुप¥यो, स्थानीय तहले आफ्नो अधिकारको सिमा पार ग¥यो वा स्थानीय तहको अधिकार हस्तक्षेप भयो भने नागरिक समाजले अवाज उठाइदिनुप¥यो ।’

नगरपालिका नागरिक समाज सँग सहकार्य गरेर अघि वढ्न तयार  रहेको उनले प्रतिवद्घता जनाए । विकासात्मक गतिविधि भएका ठाउँमा होडिङ वोर्ड राख्न  नागरिक स्तरबाटै माग भएको उनले बताए ।

‘वजेट, योजनाको नाम, सम्झौता मिति सहितको होडिङ वोर्ड राख्न भनिसकेका छौ,’ उनले भने । सामाजिक सुरक्षा भत्ता  वितरणमा सहज वनाउने पनि उनले बताए । मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda