हलिउडमा कुङ फु भित्र्याउने ब्रुस ली

हलिउडमा कुङ फु भित्र्याउने ब्रुस ली


सोमवार, भदौ २, २०७६


हलिउडमा कुङ फु भित्र्याउने ब्रुस ली

ब्रुस लीको जन्म सन् १९४० मा चीनको चाइना टाउनमा भएको थियो। उनको वास्तविक नाम जुन फेन ली हो। ब्रुस नाम उनलाई अस्पतालको नर्सले राखिदिएकी थिइन्।

उनी चीनको ड्र्यागन वर्ष, ड्र्यागन महिना र ड्र्यागन दिनमा जन्मिएका थिए। त्यसैले उनलाई ‘लिटिल ड्र्यागन’ पनि भनिन्थ्यो।



चिनियाँमा यस्तो समयमा जन्मिने मानिस सफल हुने विश्वास रहेको छ। उनका बाबुको नाम लि हुइ चिइएन हो। आमाको नाम क्याथोलिक हो। उनको जन्म भएको केही महिनामै उनको पिता परिवारसँग हङकङ बसाइ सरे।

उनी तीन महिनाको हुँदा गोल्डेन गेट गर्ल नामको एउटा फिल्ममा एक बच्चाको भूमिकामा देखा पर्ने अवसर उनले प्राप्त गरे। यसरी उनको फिल्मी यात्रा तीन महिनाको उमेरबाटै सुरु भयो। १६ वर्षको उमेरसम्म आइपुग्दा उनले २० वटा भन्दा बढी फिल्ममा काम गरिसकेका थिए।

ली १६ वर्षको हुँदा उनको सहरमा गुन्डाहरू आएर बसेका थिए। उनीहरूले त्यहाँका मानिसलाई दुःख दिने गर्थे। त्यसैले उनले आफू र आफ्नो परिवारको सुरक्षाको लागि १६ वर्षको उमेरमा मार्सल आर्ट सिक्न सुरु गरे। मार्सल आर्ट सिकिसकेपछि उनलाई गुन्डाहरूसँग लड्न हौशला मिल्यो। हरेक पटक उनी झगडा गरेर घरमा आउने गर्दथे।

त्यसै कारणले उनको बुबाले उनलाई अमेरिका पठाए। त्यहाँ गएर आफ्नो खर्चको लागि उनले मानिसलाई मार्सल आर्ट सिकाउन सुरु गरे।

मार्सल आर्टको कुरा गर्दा सुरुमा नाम आउँछ ब्रुस लीको। उनको किकको गति यति तीव्र हुन्थ्यो कि फिल्मको सुटिङपछि उनको फाइटिङ सिन ढिलो गर्नुपथ्र्याे। यसको मुख्य कारण दर्शकलाई ब्रुस लीले नक्कली अभिनय गरिरहेका छन् भनेर महशुस हुन नदिनु थियो।

ब्रुस ली आफू तीन फिट टाढा रहेर पनि मानिसलाई ०.०५ सेकेन्डमा पन्च मारेर ढलाउन सक्थे। हलिउडमा चिनियाँ मार्सल आर्टस् कुङ फु भित्र्याउने श्रेय उनलाई नै जान्छ। उनी पानीसँग डराउँथे। किनभने उनलाई पौडन आँदैनथ्यो। उनी भारतका गामा पेहेलवान नामका व्यक्तिका फ्यान थिए।

उनी संसारको उत्कृष्ट मार्सल आर्टिस्टमध्ये एक हुन्। यस्ता उत्कृष्ट मार्सल आर्टिस्टको मृत्यु सन् १९७३ मा ३२ वर्षको उमेरमा भएको थियो।

बोस्नियामा एक सालिक बनाउने क्रममा निकै विवाद भएको थियो। कसैले महात्मा गान्धीको सालिक बनाउने भनिरहेका थिए भने कसैले क्याथोलिक धर्मगुरुको सालिक बनाउने कुरा गरिरहेका थिए। यस्तै विवादपछि ब्रुस लीको सालिक बनाउने निर्णय भएको थियो।

by http://annapurnapost.com/news/135090


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda