जिल्लावासीलाई सुरक्षित महशुस गराउ

जिल्लावासीलाई सुरक्षित महशुस गराउ


बुधबार, भदौ ४, २०७६


जिल्लावासीलाई सुरक्षित महशुस गराउ

पछिल्लो समय जिल्लामा अपराधिक क्रियाकलापमा संलग्न गिरोह सक्रिय देखिएको छ । बलात्कार, हत्या, चोरी जस्ता घटनाहरु दैनिक जसो भइरहेका छन् । प्रहरीकै बाक्लो उपस्थिती रहने सदरमुकाममै अपराधिक क्रियाकलाप बढ्न थालेपछि जिल्लावासीहरु त्रसित छन् ।

उनीहरुलाइ सुरक्षित महशुस गराउन प्रहरीले थप सक्रियता बढाएर अपराधिक क्रियाकलाप न्यूनिकरणमा ध्यान दिनु आवश्यक देखिन्छ ।



केही दिन अघि मात्र सदरमुकाम आसपासकै घरहरु फुटाएर गहना चोरी भयो । लगतै मनकामना वहिरा आवासिय माध्यामिक बिद्यालयका कार्यालय सहयोगी बिद्यालय नजिकैको जंगलमा मृत्त अवस्थामा फेला परे । श्रीमानद्धारा श्रीमतीको घाटी रेटेर हत्या           गरियो । गोरखा नगरपालिकको आहालेमा रहेको सहकारी फोडियो ।

सदरमुकाम आसपास नै भइरहेका यस्ता अपराधिक घटनाले जिल्लाको शान्ति सुरक्षा कमजोर भएको महशुस गराउछ । हुन त हिजोआज प्रहरीको उपस्थिती र गतिविधी सदरमुकाम आसपास नै फितलो छ । बिशेष गरी रातको समयमा अपराधिक गिरोह सक्रिय हुन्छन् । तर त्यही समयमा बजार क्षेत्रमै प्रहरीको उपस्थिती न्यून हुनुले त्यस्ता गिरोहलाइ प्रश्रय मिलिरहेको हुन्छ ।

ताला लगाएर घर भित्र बस्दा पनि सुरक्षित महशुस गर्न सक्ने अवस्था स्थानीयमा देखिदैन । जिल्लाको शान्ति सुरक्षा कायम गरी जिल्लावासीलाइ सुरक्षित महशुस गराउनु प्रहरीको दायित्व हो । तर शान्ति सुरक्षामा किन प्रहरी प्रशासन     चुकिरहेको छ ? यो सोचनिय बिषय हो ।

हुन त शान्ति सुरक्षा कायम गरेर अपराधिक क्रियाकलाप              न्यूनिकरणको दायित्व प्रहरीको मात्र होइन । नागरिकहरुको पनि उत्तिकै             जिम्मेवारी रहन्छ । नागरिक स्वय सचेत रहने, घटना हुने संकेत पाएमा वा भएमा तत्काल प्रहरीलाइ खवर गर्ने हो भने अपराधिक क्रियाकलाप न्यूनिकरणमा टेवा पुग्ने छ । र प्रहरीले पनि आफ्नो गतिविधिलाइ बढाएर थप सक्रिय हुनु जरुरी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda