सिडिओको दोहोरो भूमिका ः पद केन्द्रमा, काम प्रदेशको अधीनमा

सिडिओको दोहोरो भूमिका ः पद केन्द्रमा, काम प्रदेशको अधीनमा


शुक्रबार, भदौ ६, २०७६


सिडिओको दोहोरो भूमिका ः पद केन्द्रमा, काम प्रदेशको अधीनमा

प्रमुख जिल्ला अधिकारी  (प्रजिअ) हरु संघको प्रतिनिधि भए पनि प्रदेश मातहत रहेर काम गर्नुपर्ने गृहमन्त्री रामबहादुर          थापा बादलले बताएका छन् ।सिडिओहरुले दोहोरो भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

सिडिओलाई प्रदेशको  आन्तरिक मामिलामन्त्री भन्दा पनि माथि राखिएको भन्दै कतिपयले   विरोध गर्दै आएका छन् । यो  कुरा राष्ट्रियसभा सदस्यहरुले पनि उठाएका थिए ।



राष्ट्रियसभाको बिहीबारको बैठकमा जवाफ दिने क्रममा गृहमन्त्री थापाले प्रदेशको आन्तरिक मामिला (गृह)मन्त्रीभन्दा माथि सिडिओलाई नराखिएको जानकारी पनि दिए ।

मन्त्री थापाले सिडिओ केन्द्र सरकारको प्रतिनिधि भए पनि प्रदेश प्रहरी परिचालन गर्न आन्तरिक मामिला मन्त्रीको निर्देशनमा काम गर्नुपर्ने बताए ।

गृहमन्त्री थापाले भने, ‘प्रदेशको  प्रहरी परिचालन गर्नु प¥यो भने प्रदेशकै प्रहरी प्रमुखको मातहतमा काम गर्नुपर्छ । निश्चितरुपमा सिडिओले दोहोरो भूमिका खेल्नुपर्छ । संघको प्रतिनिधि हुन्छ त्यो, तर प्रदेशमा गइसकेपछि ऊ प्रदेशको अधीनमा, प्रदेशको मातहतमा पनि काम गर्नुपर्छ ।’

अपराध अनुसन्धानसँग सम्बन्धित केन्द्रको अधिकार अभ्यास गर्दा सीडीओहरु लाई दोहोरो भूमिका दिइएको गृहमन्त्री थापाको भनाइ छ । ‘केन्द्रले प्रदेश प्रहरीलाई निश्चित अवस्थामा निर्देशन दिनसक्छ । अन्य प्रदेशको प्रहरी परिचालन गर्नु प¥यो भने केन्द्रबाट निर्देश हुन्छ र नेतृत्व केन्द्रले लिन्छ ।

सामान्य अवस्थामा आदेश दिन र परिचालन गर्न पाउँदैन,’ मन्त्री थापाले भने । प्रदेश प्रहरी प्रमुखलाई के भन्ने भन्ने           बारेमा बिभिन्न प्रस्तावहरु आएको जानकारी पनि उनले दिए । आईजी, महानिरीक्षक, कमिसनर भन्ने प्रस्ताव केन्द्रमा डीजी भन्ने प्रस्तावहरु आएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda