४४ घण्टा पछि बत्ती बल्यो

४४ घण्टा पछि बत्ती बल्यो


बिहिबार, भदौ १२, २०७६


४४ घण्टा पछि बत्ती बल्यो

गोरखा ः गोरखामा गत सोमबार साँझ आठ बजे देखि अवरुद्ध विद्युत सेवा शुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरण  गोरखा वितरण केन्द्रको ६÷८ एमभिए क्षमताको ट्रान्सफर्मरमा समस्या आएपछि अवरुद्ध भएको विद्युत सेवा बुधबार दिउसो तीन बजेबाट विद्युत सेवा शुरु भएको हो ।



प्राधिकरणको पोखरा र लमुजङका विशेषज्ञ प्राविधिक टोलीले अध्ययन गरी ट्रान्फमरको समस्या सुल्झाएका प्राधिकरणका अनिल कैनीले बताए ।

४४ घण्टा विद्युत अवरुद्ध हुदा गोरखा  सदरमुकाम लगायत जिल्लको अधिकाश ठाउँका करिब २० हजार ग्राहक विद्युत सेवाबाट बन्चित बनेको थिए ।

विद्युत अवरुद्ध हुदा जिल्लाका सरकारी तथा  गैर सरकारी संघ, संस्था, उधोग, होटल व्यवसायी, शैक्षिक संस्था, विक्तिय संस्था लगायतका काम    प्रभावित भएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda