३३ किलो अवैध निरमसी सहित गोरखाका दुई पक्राउ

३३ किलो अवैध निरमसी सहित गोरखाका दुई पक्राउ


शुक्रबार, भदौ २०, २०७६


३३ किलो अवैध निरमसी सहित गोरखाका दुई पक्राउ

३३ किलो अवैध निरमसी सहित गोरखाका दुइ जना पक्राउ परेका छन् ।
मस्र्याङदी गाउँपालिका–३ खुदीबजारबाट उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका ४८ बर्षिय पूर्ण बहादुर गुरुङ र ३७ बर्षिय छम बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुलाई बुधबार साँझ ६ बजे पक्राउ गरिएको डिएसपी रविन्द्रमान गुरुङले बताए । चेकजाँचको क्रममा पूर्णबहादुरको झोलामा ११ किलो र छमबहादुरको झोलामा २२ किलो निरमसी फेला परेको उनले जानकारी दिए । डीएसपी गुरुङका अनुसार उनीहरुले बिना पूर्जी अवैध रुपमा निरमसी संकलन गरेको देखिएको छ । मस्र्याङदी गाउँपालिका १ र २ को घनपोखराको लेकमा संकलन गरी ल्याएको उनीहरुले सोधपुछमा बताएको प्रहरीले जनाएको छ । करिब १ महिनासम्म लेकमा बसेर संकलन गरेर ल्याएको निरमसी उनीहरुले विक्री गर्न बेंसीसहर लैजाने क्रममा प्रहरीले फेला परेको हो ।सुकेको निरमसीलाई उनीहरुले ५ हजारदेखि ६ हजारसम्म विक्री गर्दै आएको प्रहरीलाई बताएका छन् । उनीहरुले घनपोखराको जंगलबाट संकलन गरेर ल्याएको भनेको र घनपोखरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि एक्यापको जिम्मा लगाइने डीएसपी गुरुङले बताए । लेकमा पाइने निरमसी लोपोन्मुख एवं बहुमुल्य जडिबुटीको रुपमा लिइन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda