सरकारले बाँदर संरक्षण केन्द्र बनाओस् : सांसद अधिकारी

सरकारले बाँदर संरक्षण केन्द्र बनाओस् : सांसद अधिकारी


बुधबार, भदौ २५, २०७६


सरकारले बाँदर संरक्षण केन्द्र बनाओस् : सांसद अधिकारी

नेपाल कम्युनिस्ट पार्टीका सांसद हरिराज अधिकारीले सरकारले बाँदरबाट सर्वसाधारणको नोक्शानी रोक्न बाँदर संरक्षण केन्द्र बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले बाँदरको बथान बथानलाई व्यवस्थित गर्ने गरी बाँदर संरक्षण केन्द्र बनाउनुपर्ने बताएका हुन् ।



उनले आफ्नो निर्वाचन क्षेत्र गोरखा १ मा बाँदरले आतंक मच्चाएको भन्दै फुजेल गाउँमा मात्र एक वर्षमा ३२ जना घाइते भएको बताए । बाँदरको आक्रमणबाट २०/२५ हजारदेखि २ लाखसम्म प्रतिव्यक्ति उपचार खर्च लागेको र फलफूल र खेतीपातीमा पनि धेरै नोक्शान भएको सांसद अधिकारीले बताए ।

उनले बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट र खहरे लगायतका बजार क्षेत्रको तत्काल मुआब्जा निर्धारण गर्न र वितरण गर्न माग गरेका छन् । पटक पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै उनले आरुघाट र खहरेको मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरे । by onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda