अख्तियारमा गोरखाको ३५ उजुरी

अख्तियारमा गोरखाको ३५ उजुरी


बिहिबार, भदौ २६, २०७६


अख्तियारमा गोरखाको ३५ उजुरी

केशव गुरुङ

गोरखा ः गत आर्थिक वर्ष २०७५ ÷०७६ को एक वर्षको अवधिमा गोरखाबाट ३५ उजुरी परेका छन् ।
ति मध्य २३ वटा फछ्र्याैट भइसकेको र १२ वटा अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले जनाएको छ ।



गोरखाबाट शिक्षा र प्राकृतिक स्रोतको दोहोन सम्बन्धी उजुरी धेरै परेको कार्यालयका मेघानथ  रिजालले बताए । नदीजन्य पदार्थको अबैध निकासी, मापदण्ड   विपरित दोहन, विकास निर्माणको योजनामा दोहोरो भुक्तानी,   करारमा कर्मचारी नियुति पक्रिया नपु¥याएको, जथाभावी भत्ता सुविधा दिएको, राजश्व छली जस्ता        उजुरीहरुको दर्ता भएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता र अनुदान वितरणमा पनि      दोहोरोपना गरेको पाइएको उनले बताए । रातारात उपभोत्ता समिति गठन गरि अपारदर्शी ढंगले काम गर्ने र उपभोक्ता समितिले जिम्मा लिएका योजनाहरु पनि ठेकेदार मार्फत गर्नेहरुलाई अनुसन्धान    गरी कारवाही गरिने उनले           बताए ।

आयोगले पछिल्लो समयमा सेवाग्राही भिडभाड हुने र बिचौलीया प्रवेश हुने कार्यालयमा निगरानी बढाएको उनको भनाइ छ । घुस लिने र दिने दुवैलाई नियन्त्रणमा लिइ कारवाही प्रक्रिया समेत अगाडि बढाएको रिजालले बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रवत्ता मान प्रसाद धिताले पाँच वर्ष अगाडि शुरु भइ हाल अलपत्र संरचना तथा भूकम्प पछि भत्किएका                  संरचनाहरुको निर्माण अभैm हुन नसककोमा चिन्ता जनाए । अलपत्र संरचनाको पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

अख्तियारमा दर्ता भएका कतिपय उजुरीहरु व्यक्तिगत रिसीवि कारण र उपभोत्ता समितिमा आफ्नो मान्छे नपारेको निहुमा पनि पर्ने गरेको कार्यक्रमका सहभागीको भनाइ        छ । त्यस्ता उजुरीहरु समयमै फस्यौट नहुदा समस्यामा परेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।

भ्रष्टचार नियन्त्रण र सुशासन स्थापना गर्नु सबैको कर्तव्य र दायित्व रहेको तर कर्मचारी अभावका कारण समस्यामा परेको जिल्ला समन्वय समितिका सभापति अशोक कुमार गुरुङले बताए । आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले गल्ती गर्ने जो कोहिलाई साना र ठुला नभनी अनुसन्धान गरिने बताए ।

‘मुलुक संघियतामा प्रवेश गरेसँगै स्थानीय तहमा प्रशस्त अधिकार दिएको छ, जहा शक्ति छ त्यहा अधिकारको दुरुपयोग पनि त्यति नै हुने सम्भावना भएकाले यसमा जनप्रतिनिधिहरु बढी सजक हुनु पर्ने आवश्यकता देखेका छौँ,’ उनले भनिन् ।

भ्रष्टचार नियन्त्रणका लागि एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको समन्वय र सहकार्यको आवश्यकता रहेको गुरुङले बताइन । गण्डकी प्रदेशमा गत आवमा आठ सय ३१ उजुरी दर्ता भएकोमा ७० प्रतिशत फर्छाैट भएको उनले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda