मेलाको सहमति जुटाउँदै चेम्वर

मेलाको सहमति जुटाउँदै चेम्वर


शुक्रबार, भदौ २७, २०७६


मेलाको सहमति जुटाउँदै चेम्वर

गोरखा ः दशैलाई लक्षित गरेर चेम्वर अफ कर्मस गोरखाले १० दिने सस्तो वजार मेलाको आयोजना ग¥यो । मेलाको मिति घोषणा सँगै विवाद र असन्तुष्टि देखिन थाले । कपडा ब्यवसायी  सस्तो वजार मेलाले आफुहरुको ब्यवसाय चौपट हुने भन्दै असन्तुष्ट वने ।

कार्यक्रम स्थल हरमटारी खेल मैदान प्रयोगको विषयमा                 रस्साकस्सी नै प¥यो । मैदानमा लगाइएको तारवार तोडेर मेला गर्न लागेको भन्दै गोरखा जिल्ला फुटवल संघले आपत्ति जनायो । मैदानमा मेला गर्न नदिन प्रमुख जिल्ला अधिकारीसँग हारगुहार ग¥यो ।



आयोजक चेम्वर अफ कर्मसले सहमित जुटाउन दुइ पक्षिय र तीन पक्षिय छलफल जारी राख्यो । तर पटक पटकको प्रयास बिफल बन्दै आयो । अन्तत विहीवार फुटवल संघ, जिल्ला खेलकुद बिकास समिति, चेम्वर अफ कर्मस र             हरमटारी क्लब बिच सहमति  जुट्यो । सहमति अनुसार चेम्वर अफ कर्मसले मैदानमा लगाइएको तारवार हटाएर मेला गर्ने भएको छ ।

तारवारका लागी खर्च भएको रकम दिने शर्तमा सहमती जुटेको चेम्वर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ बताउछन् । ‘सबै पोल भत्काउदैनौ, मेलाका लागी आवश्यक मात्र भत्काउछौ,’ उनले भने, ‘मेला सकिएपछि हामी फेरि पोल गाडिदिन्छौ ।’

खेलकुद बिकास समितिले मैदानको पूर्व पट्टिको भागमा कम्पाउण्ड समेत लगाउने भएको छ । शौचालय पनि मर्मत गरिने भएको छ । सहमति जुटेपनि आफू सन्तुष्ट नभएको गोरखा जिल्ला फुटवल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । ‘हाम्रो अहिले सम्म करिव ६ लाख रकम खर्च भएको थियो, त्यसको चेक पाइयो तर खेलमैदानमा खेलकुदका गतिविधी भन्दा अरु गतिविधी बढि भएकोमा हामीलाइ चिन्ता छ,’ उनले भने ।

खेलकुद बिकास समितिका कारण समस्या निम्तिएको उनले बताए । कपडा व्यवसायीको असन्तुष्टी भने ज्यू का त्यू छ । मेलाको बिरोधमा बिहीवार उनीहरुले बिरोध ¥याली निकालेका छन् ।

व्यवसायीको हकहित बिपरित मेला आयोजना गरिएको उनीहरुको आरोप छ । प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझाउदै उनीहरुले मेला स्थगन गराउन आग्रह गरेका   छन् । बिरोध स्वरुप उनीहरुले बिहीवार केही वेर पसल बन्द समेत गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda