दशै अगावै ‘फोर जी’ सेवा

दशै अगावै ‘फोर जी’ सेवा


सोमवार, भदौ ३०, २०७६


दशै अगावै ‘फोर जी’ सेवा

गोरखा ः नेपाल टेलिकमले दशै अगावै जिल्लामा ‘फोर जी’ सेवा संचालन गर्ने भएको छ ।
टावरमा उपकरण जडानको काम भइरहेको कार्यालयले जनाएको छ । ‘सदरमुकाम आसपासको            टावरमा डिभाइस जडान भइसक्यो,’ कार्यालयका सूचना अधिकारी सन्दिप ढकालले भने, ‘एन्टिना फिट गर्न मात्र बाँकी छ ।’ धारापानी, आहाले डाँडा, उपल्लोकोट, हर्मीकोट र कार्यालयमा रहेको टावरमा उपकरण जडान गरिएको उनले बताए ।

‘पहिलो चरणमा यी टावरबाट सेवा संचालन गर्छाै, गोरखा नगरपालिकाको अधिकांश वडा कभरेज हुन्छ,’ उनले भने । छोप्राक, हर्मी र आपपिपल पनि सेवाको पहुँचमा रहने उनले जानकारी               दिए । दशै पश्चात अन्य टावरबाट सेवा शुरु गर्ने तयारी कार्यालयको तयारी छ । तयारी छ ।



‘फोर जी’ सेवा शुरु भएसँगै मोवाइल डाटा राम्रो चल्ने उनले बताए । ‘अहिले थ्रि जी सेवा हो, तर धेरैठाउँमा टिप्दैन, अव फोर जी शुरु भएपछि भिडियो प्ले गर्दा पनि अड्किदैन, डाटा राम्रो चल्छ,’ उनले भने । आवश्यक सबै उपकरण नआउँदा सेवा सुचारु गर्न ढिलाइ भएको उनको भनाइ छ ।

एक बर्षमा जिल्लाका सबै ठाउँमा ‘फोर जी’ सेवा संचालन हुने कार्यालयले जनाएको छ । ‘हामी सँग बिभिन्न ठाउँमा गरेर करिव ४८ वटा टावर छन्, एक बर्ष भित्र सबैमा डिभाइस जडान गरेर सेवा शुरु गर्ने लक्ष्य छ,’ ढकालले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda