स्थानीयको पहलमा व्यूतिँदै त्रिभुवन पुस्तकालय

स्थानीयको पहलमा व्यूतिँदै त्रिभुवन पुस्तकालय


सोमवार, भदौ ३०, २०७६


स्थानीयको पहलमा व्यूतिँदै त्रिभुवन पुस्तकालय

गोरखा ः त्रिभुवन वाचनालय सम्भवत जिल्लाको पहिलो पुस्तकालय हो, स्थानीय दावी  गर्छन् । २००८ सालमा गोरखा नगरपालिका(६ तिनधारेमा स्थापना भयो ।पुस्तकहरु राखिए । चहल पहल राम्रै हुन्थ्यो ।

‘त्यो बेला पाटेचौरको शक्ति स्कुल जिल्लाको एक मात्र माध्यमिक बिद्यालय थियो,’ वडा नम्वर ६ का अध्यक्ष नारायण बाबु अर्याल सम्झन्छन्, ‘गाउँबाट पढ्न झरेका बिद्यार्थीहरु पुस्तकालय पनि आउथे ।’ युवाहरुको सक्रियतामा पुस्तकालय राम्रै संचालन भएको थियो । युवाहरु निष्कृय बन्दै गए । पुस्तकालयमा चहलपहल घट्यो । हेरचाह अभावमा पुस्तको संरक्षण भएन । कितावहरु हराउन थाले ।



समय समयमा संचालनको प्रयास भए । तर निरन्तरता पाउन             सकेन । भवन जिर्ण बन्न थाल्यो । २०७२ सालको भूकम्पले पुस्तकालयको भवनमा क्षति पु¥यायो । अस्तित्व हराउँदै गयो । गुमनाम रहेको पुस्तकालय व्यूताँउन अहिले स्थानीयको सक्रियता बढेको छ ।

भूकम्पले क्षति पुगेको भवन भत्काइएको छ । तीन तले नयाँ भवन बन्दैछ ।
गोरखा नगरपालिकाले १३ लाख रकम दिएको छ । भवन निर्माण समिति गठन गरेर काम भइरहेको छ । करिव ५० लाख लाग्ने अनुमान समितिको छ ।

पुस्तकालयको शाख जोगाउन स्थानीय लागी परेका छन् । ई– पुस्तकालय बनाउने स्थानीयको योजना छ । ‘आधुनिक पुस्तकालय बनाउने लक्ष्य हो, आर्थिक सहयोग पनि जुटाइरहेका छौ,’ स्थानीय              रन्जित श्रेष्ठले भने । पुस्तकालयमा अहिले कुनै किताव छैनन् ।

भवन बनेसँगै पुस्तकहरुको जोहो गर्ने स्थानीयको तयारी छ । पत्रपत्रिका समेत राख्ने व्यवस्था गर्ने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda