‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’

‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’


शनिबार, अशोज ४, २०७६


‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’

सरकारले अस्पताल,           सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ ।

अर्थमन्त्री डा.              युवराज खतिवडाले अस्पताल,                   सुरक्षाकर्मी र सरकारी               कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिएका हुन् । उनले त्यसका लागि          गुणस्तरीय उत्पादन र त्यसको   मूल्य सहज बनाउन पनि स्वदेशी कपडा उद्यमीहरुलाई सचेत गराए ।



बिहीबारबाट काठमाडौंमा सुरु भएको यार्न एण्ड टेक्सटाईल एक्स्पो–२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्यमहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताए । अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि   निजी क्षेत्रलाई आह्वान गरे।

उनले हेडौडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिन भित्रै त्यसलाई         मन्त्रीपरिषदबाट पारित गराउने जानकारी दिए । अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरहरुमा पनि सहुलियत दिइएको बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda