लाप्राकको नमूना वस्तीमा हिमालको पानी

लाप्राकको नमूना वस्तीमा हिमालको पानी


आइतवार, अशोज ५, २०७६


लाप्राकको नमूना वस्तीमा हिमालको पानी

गोरखा ः लाप्राकको एकीकृत नमूना वस्तीमा हिमालको पानी वितरण हुने भएको छ ।
चराचुरुङ्गी हिमाल फेदीमा                रहेको मुहानबाट पानी ल्याइएको हो । भीर छिचोल्दै पाइप जोडेर वस्तीमा खानेपानी झारिएको छ । वस्तीबाट मुहान करिव १९ किमि पर पर्छ । कुल १२ ट्यांकी निर्माण गरिएका छन् । मुहानको भुल्मेचेत, दिलिङखर्क, मेम्छी भेंडाखर्क, लाम्रखर्क, हुम्चेखर्क, कैका भन्ज्याङ र गुप्सीपाखामा ५ सय लिटर देखि ८० हजार लिटर क्षमताको ट्यांकी निर्माण भएको स्थानीय सुक बहादुर गुरुङले बताए । मुहानदेखि वस्ती सम्म पाइप बिछ्याउने काम सहज नभएको उनी बताउछन् । ‘हिउँले गर्दा बाटो नै थिएन, बाटो बनाउँदै हिड्नुपथ्र्याे,’ उनले भने, ‘फेरि पाइप लान र बिछ्याउन उस्तै गाह्रो ।’ खर्क र गोठमा टेन्ट टाँगेर कामदार राखिएको उनले बताए । पाइप र सिमेन्ट हेलिकोप्टरबाट ढुवानी             गरेको उनी सम्झन्छन् । भूगोलका कारण काम गर्न सहज नभएको उनी बताउछन् ।
हिउँदमा गुप्सीपाखामै हिउँ पर्छ । हिमाल फेदीमा पानीको मुहान जम्छ । जाडोका बेला पाइपमै पानी जम्ने सम्भावना रहेको भन्दै स्थानीय चिन्तत छन् । ‘पानी नजम्न कस्तो प्रविधि अपनाउन सकिन्छ भनेर प्राविधिकसँग राय पनि लिन्छौं,’ गुरुङले भने । भीर छिचोल्दै पाइप जोडेर गुप्सीपाखामा खानेपानी झरेपछि स्थानीय खुसी छन् । पाखा आसपास टहरोमा बसेकाहरूले पानी प्रयोग गरिसकेका छन् । बस्तीमा ‘एक घर एक धारा’ जडान गरेपछि पानी विधिवत रुपमा          वितरण गरिने बताइएको छ । एकीकृत बस्तीको काम अन्तिम      चरणमा छ । ५७३ घरधुरीको बस्ती रहने पाखा आसपास आवश्यक पूर्वाधार पनि निर्माण जारी छ । सबै घरमा मिटर जडानपछि जडानपछि २४ सै घण्टा पानी वितरण हुने गुरुङले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda