वजार क्षेत्रको मुआब्जा चाडो निर्धारण गर

वजार क्षेत्रको मुआब्जा चाडो निर्धारण गर


सोमवार, अशोज ६, २०७६


वजार क्षेत्रको मुआब्जा चाडो निर्धारण गर

बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने वजार क्षेत्र आरुघाट, आर्खेत र खहरेको मुआब्जा निर्धारण हुन सकेको छैन् । तिन वर्ष देखि जग्गा रोक्का छ ।

प्रभावित समस्यामा छन् । आफ्नो जायजेथा धितो राखेर ऋण निकाल्न पाएका छैनन् । जग्गा रोक्काले ब्यापार ब्यवसाय ओरालो लागेको छ । आफ्नो सम्पती वेचविखन गरेर छोराछोरीलाई उच्च शिक्षा पढाउन पठाउन पाएका                  छैनन् ।
लामो समय अन्योल हुदा प्रभावित निराश छन् । छिटो र उचित मुआब्जा निर्धारण उनिहरुको माग छ । आयोजना निर्माणको चरणमा जानु पुर्व प्रभावितलाई मुआब्जा वितरण सक्नुको विकल्प पनि छैन । मुआब्जा निर्धारण गर्नै पर्छ भने किन अल्झन ।



यसमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिले जिम्मेवारी वहन नगरेको प्रस्ट देखिन्छ । मुआब्जा निर्धारणको जिम्मा पाएका प्रमुख जिल्ला अधिकारीले यसमा अग्रसरता देखाउनै पर्छ । लामो समय सम्म प्रभावितलाई अन्योलमा राख्नु न्यायोचित हुदैन । एउटै आयोजना । एउटै प्रयोजन । मुआब्जा पाएका क्षेत्रका प्रभावितले वसोवासको प्रवन्ध गरिसके । वजार क्षेत्रमा देखिएको गाठो फुकाउन  राजनितिक दलले पनि दवाव दिनु जरुरी छ ।
पुनर्वास र पुनस्थापनाको टुङ्गो लागीसकेको छैन ।

वुढीगण्डकीको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुनस्थापना इकाइ यस विषयमा जिम्मेवार हुनै पर्छ । वजार क्षेत्रको मुआब्जा निर्धारणका लागी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी सग समन्वयात्मक भूमिका खेल्ने दायीत्व पनि इकाइको हो ।

तर इकाइले यस विषयमा चासो नदिएका स्वंय प्रभावितको गुनासो छ । डुवान प्रभावित र सरोकारवाला निकायाले पनि मुआब्जा निर्धारणमा रचनात्मक सहयोग गर्नुपर्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda