घैरुङमा बनाना क्याफे

घैरुङमा बनाना क्याफे


मङ्लबार, अशोज ७, २०७६


घैरुङमा बनाना क्याफे

गोरखा ः शहिद लखन गाउँपालिका को घैरुङ स्थित कार्यालय नजिकै एउटा सानो टहरा छ ।
बोर्डमा लेखिएको छ ‘शहिद लखन वनाना क्याफे’ । स्थानीय नारायण प्रसाद रेग्मीले संचालन गरेको क्याफेमा केराका बिभिन्न परिकारहरु पाइन्छ ।

माघ १ गतेबाट संचालनमा आएको क्याफेमा               केराको मम, चिप्स, पकौडा, अचार लगायतका परिकार पाइने रेग्मी बताउछन् । केरा गाउँमै उत्पादन हुन्छ ।



रेग्मी आफैले तीन बर्ष देखि केरा खेति गर्दै आएका छन् । ‘१५ रोपनी आफ्नै जग्गामा केरा खेति गर्दै आएको छु,’ उनले भने, ‘समूह मिलेर छुट्टै ३५ रोपनी जग्गामा पनि केरा खेति गरेका छौ ।’

केराको परिकार बनाउन उनले कुनै तालिम लिएका छैनन् । इन्टरनेटको सहयोगले क्याफे संचालन गरेका उनले छोरीलाइ तालिम लिन पठाएका छन् ।

कैलाली पुगेर केराको परिकार देखेका उनलाइ गाउँमा क्याफे संचालन गर्ने रहर जागेको थियो । ‘कैलालीमा एक घरका सबै परिवारले वनाना क्याफे संचालन गरेको देखे, बिभिन्न परिकार देख्दा मलाइ पनि गाउँमै क्याफे खोल्ने उत्प्रेरणा मिल्यो अनि आएर शुरु गरे,’ उनले भने ।

गाउँ फर्केर उनले कृषि प्राविधिक सँग सल्लाह गरे । दार्चे केरा उत्पादन कृषक समूह गठन गरेर अनुदान रकम समेत पाए । कृषि कार्यालयबाट ६० हजार            रकम अनुदान पाएको उनले          बताए । परिकार बनाउनका लागी काचो केरा प्रयोग गरिने उनी         बताउछन् । नयाँ परिकार भएकाले सबैले रुचाउने उनको बिश्वास               छ ।

‘वडा र गाउँपालिकाको कार्यालयका कर्मचारी र गाउँका मान्छे आउछन्, होम डेलिभरीको पनि व्यवस्था गर्ने तयारी                    गरिरहेको छु,’ उनले भने ।

नयाँ परिकार र नयाँ स्वाद भएकाले क्याफे राम्रै संचालन हुने उनले अपेक्षा गरेका छन् । केरा खेतिलाइ थप बिस्तार गर्दै लैजाने योजना उनको छ । ब्राण्डको रुपमा स्थापित गराइ जिल्ला वाहिर पनि निर्यात गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda