देशभर सार्वजनिक सवारीलाई रुट इजाजत खुला

देशभर सार्वजनिक सवारीलाई रुट इजाजत खुला


बुधबार, अशोज ८, २०७६


देशभर सार्वजनिक  सवारीलाई रुट इजाजत खुला

यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला            गरेको छ ।
विभागले नेपालीको महान् पर्व दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज १२ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । यसले सवारीले यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन ।



इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज           हुनेछ ।

दशैंको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने भएको हो ।

विभागले सो समयमा सामान बोकेर नारायणगढको बाटो भएर काठमाडौं भित्रिने मल्टि एक्सन ट्रयाम्क्टर ट्रेलरलाई सञ्चालनमा रोक लगाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda