‘सडकमा पाती उम्रियो, प्रगति देखिएन’

‘सडकमा पाती उम्रियो, प्रगति देखिएन’


मङ्लबार, कार्तिक १९, २०७६


‘सडकमा पाती उम्रियो, प्रगति देखिएन’

गोरखा ः वाह्रकिलो–वारपाक–भालुस्वारा सडक निर्माणले गति लिन नसकेको पुर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्वर २ का संघीय सासंद वावुराम भट्टराइले चिन्ता जनाएका छन् ।

स्तरोन्नती शुरु भएको लामो समय सम्म पनि परिणाम देखिने गरि काम हुन नसकेको उनले बताए । ‘सडकमा पाती उम्रिएको छ,’ उनले भने,‘जति प्रगति भयो भनेपनि यो सडकमा काम नै हुन सकेन ।’ वाह्रकिलो–भालुस्वाराँ, मध्यपहाडी, पन्थ डिहि–कटहरे सडक स्तरोन्नती ठप्प जस्तै रहेको भन्दै उनले चिन्ता जनाए ।



‘बुढीगण्डकीको त कुरै गर्नुपरेन,’ उनले भने,‘नदि किनारका मुख्य सडक र वढीगण्डकी विकासका मुख्य अंग हुन् यसलाई गति दिनुप¥यो ।’ जिल्लाको विकास निर्माणको अवस्थावारे भट्टराइ सहितका सासंदहरुले कार्यलय प्रमुख सँग सोमबार छलफल             गरेका हुन ।

सडक, भूकम्प पछिको पुननिर्माण, भवन, सिंचाइ, कृषी, विद्युतीकरण, लगायतका जिल्लामा भएका विकासात्मक कामको वारेमा कार्यलय प्रमुख र सांसदहरु विच सोमबार छलफल भएको छ ।

सांसदहरुले वुढीगण्डकी डुवान क्षेत्र अन्तर्गत आरुघाट क्षेत्रको मुआब्जा निर्धारण हुन नसकेकोमा पनि असन्तुष्टि जनाए । वुढीगण्डकी अन्तर्गत आरुघाट क्षेत्रको मुआब्जा निर्धारणमा ढिलाइ नगर्न संसादहरुले प्रजिअलाई सचेत गराए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda